९ वैशाख २०८२ मंगलबार
image/svg+xml १७:५९ अपराह्न

लिमचुङबुङ सांस्कृतिक प्रतिष्ठानको अध्यक्षमा राई

जिल्लाको लिमचुङबुङ गाउँपालिकाको सांस्कृतिक प्रतिष्ठान अध्यक्षमा विश्वराम राई नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष राईले शुक्रबार (आज) देखि कार्यभार सम्हालेका छन्।

ठडियो लिमचुङबुङको प्रशासनिक भवन

उदयपुरको बिकट पहाडी लिमचुङबुङ गाउँपालिकामा नयाँ निर्मित प्रशासनिक भवन सम्पन्न भएको छ। अढाई वर्षअघि निर्माण सुरु भवन वडा नं. ३ को बाराहास्थित गाउँपालिका मुकाममा ठडिएको हो।

अपांगता भएकालाई शिविरमार्फत परिचयपत्र

उदयपुरको विकट पहाडी गाउँपालिका लिमचुङबुङका पाँचवटै वडामा अपांगता घुम्ती शिविर सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्