८ पुस २०८१ सोमबार
image/svg+xml

लुम्बिनीलाई लगानीमैत्री क्षेत्र बनाउने गरी सरकारले काम सुरु गरेको छ: मन्त्री ढकाल

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले लुम्बिनीलाई लगानीमैत्री क्षेत्र बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन्।

‘लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गर्ने बताएका छन् ।

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मीका डा. डिल्लीराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ।

आज धुमधामका साथ थारु समुदायले अट्वारी पर्व मनाउँदै, ६ जिल्लामा बिदा

पश्चिम नेपालका थारु बाहुल्य जिल्लामा अट्वारी पर्व धुपधामका साथ मनाइँदैछ।

लुम्बिनी सरकारका मुख्य न्यायाधिवक्ताले लिए शपथ

लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

चुरे प्रति लुम्बिनी सरकारको नियत: आम्दानीको लोभ, संरक्षणमा उदासीन

प्रदेशको चुरे क्षेत्रबाट उत्खनन हुने नदीजन्य पदार्थको हिस्सेदार स्थानीय तहसँगै लुम्बिनी प्रदेश सरकार पनि बन्दै आएको छ।

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम: टिमुर खेतीदेखि एयर एम्बुलेन्ससम्म

लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख अमिक शेरचनले सोमबार प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

पश्चिम नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिँदै

पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुईवटा कार्यालय स्थापना हुने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्