लगातार तेस्रो दिन बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि
१३ उपसमूहमध्ये आज नौ उपसमूहको परिसूचक बढेको छ भने वित्त, जलविद्युत, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।
१३ उपसमूहमध्ये आज नौ उपसमूहको परिसूचक बढेको छ भने वित्त, जलविद्युत, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।
अंग्रेजी भाषामा सम्बोधन गर्दै सांसद झाले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य रहे पनि त्यसको असर भने नेपालले ठूलो मात्रामा व्यहोर्नुपरेको भन्दै अन्तर्राष्ट्रिय समुदायप्रति प्रश्न उठाए ।
बाढीबाट प्रभावित नागरिकहरूको उद्दार, राहत र पुनस्र्थापनाका लागि जीवन विकासले २५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ ।
त्रिशूली थ्री-ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका नागरिकको उद्धारमा खटिएको सुरक्षाकर्मीको टोली सुरुङको १० मिटर भित्र प्रवेश गर्न सफल भएको छ।
झन्डै ६ सय जना विदेशी पर्यटक अझैपनि सम्र्पकविहीन छन् । त्यस्तै विदेशी पर्यटकसँगै गएका १ सय २७ जना नेपाली पनि त्यही मारमा परेका छन् ।
कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीले रसुवाको भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रमुख एजेन्डा बनाएकी छन्।
उनीहरुले बाढीबाट प्रभावित हरेक जलविद्युत आयोजना र सुरुङमार्गमा चलिरहेको अपडेट लिएका छन्।
भोटेकोशी नदीको विनाशकारी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारले उच्चस्तरीय छलफल थालेको छ।
नेपाली कांग्रेसका सांसद भरत खड्का संसद बैठककै क्रममा ढलेका छन्।
सांसद् थपलियाले भनिन्, “नागरिकको जीवन जोगाउने सवालमा राज्य कुनै पनि मूल्यमा चुक्नु हुँदैन। तर आज राज्य चुकिरहेको अनुभूति नागरिकहरूले गरिरहेका छन्।”
प्रतिनिधिसभा सदस्य गुरु प्रसाद बरालले रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय सर्वदलीय संसदीय समिति गठन गर्न माग गरेका छन्।
बाढीले संरचना भत्काइरहेको थियो। चारैतिर भागदौड र चिच्याहट थियो। त्यस क्षण आफू बाँच्ने आशा पनि मारिसकेको राजेन्द्र सुनाउछन्।
प्रतिनिधिसभा सदस्य बसुमाया तामाङले रसुवा, नुवाकोट र धादिङमा बाढीले निम्त्याएको विनाशपछि उद्धारसँगै विपद्पछिको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारसँग आग्रह गरेकी छन्।
रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको छ।
राजर्षिजनक विश्वविद्यालयले यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।