संसद्मा तोडफोड भए सांसदबाटै क्षतिपूर्ति
प्रतिनिधिसभामा सांसदहरूले ध्वंसात्मक गतिविधि गरी भौतिक क्षति पु¥याए उनीहरूबाटै क्षतिपूर्ति असुल्ने व्यवस्था प्रस्ताव गरिएको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले यस्तो प्रस्ताव गरेको हो।
प्रतिनिधिसभामा सांसदहरूले ध्वंसात्मक गतिविधि गरी भौतिक क्षति पु¥याए उनीहरूबाटै क्षतिपूर्ति असुल्ने व्यवस्था प्रस्ताव गरिएको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले यस्तो प्रस्ताव गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सदरुल अपहरणमा परेको भन्दै सोमबार साँझ प्रहरीलाई सूचना आएको थियो।
तिथिअनुसार मंगलबार पुलचोकबाट रथ तानेर गाबल पुर्याइएको हो।
मन्त्री पोखरेलले भने, “हामीले प्राप्त गरेको ज्ञान, सीप र विवेकको सही सदुुपयोग गर्यौँ भने मात्र हामी सबै मिलेर नेपाललाई सबल, सक्षम र समृद्धशील राष्ट्र बनाउन सक्छौँ ।”
आमसञ्चार तथा पत्रकारिताअन्तर्गत स्नातकोत्तर तहमा उत्कृष्ट नतिजासहित विश्वविद्यालयमै प्रथम भएपछि उनलाई पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोहमा मंगलबार उक्त स्वर्ण पदक प्रदान गरिएको हो।
घाम र मौसमको अनिश्चिततामा निर्भर गुन्द्रुक उत्पादन प्रणाली अहिले प्रविधि, समय र बजारसँग जोडिएको नयाँ संरचनामा प्रवेश गरेको छ।
एउटा यस्तो पहाड छ, जहाँ न पिउने पानी छ, न त गाउँमा भविष्य खोज्ने युवा पुस्ता नै। बाँकी छन् त केवल उराठ र बन्जर डाँडाहरू, अनि उमेर ढल्केका वृद्धवृद्धा तथा महिलाहरू। आर्थिक अभाव र संकटका कारण सिङ्गो गाउँ नै रित्तिने क्रममा छ।
प्रधानमन्त्री बालेन शाहले उपत्यकाको ऐतिहासिक तथा सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको जात्रा सुरु भएको अवसरमा देशमा समयमै वर्षा, कृषिमा समृद्धि र विश्व शान्तिको कामना गरेका छन्।
महानगरले सडक पेटीमा भइरहेको अव्यवस्थित व्यापार, सटरबाहिर सामान राख्ने प्रवृत्ति र ट्राफिक अवरोधलाई लक्षित गर्दै नियम कडाइ गर्ने जनाएको छ।
तौलिहवाको बहादुरगञ्ज जाने चोकमा सो अभियानको शुभारम्भ गरिएको थियो। ट्राफिक प्रतिबद्धताअन्तर्गत पम्प्लेट टाँस्ने तथा वितरण कार्यक्रम गरिएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले पराजित गरेको छ।
नयाँ सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका स्थानीय तहमा देखिएका अवरोधहरू हटाउन दिएको निर्देशन र स्थानीय बासिन्दाको सुरुदेखिकै दबाबका कारण नेपालगञ्ज उपमहानगरपालिका कार्यालय पनि यतिखेर अवैध बसपार्क हटाउन बाध्य भएको हो।
१२ दिनसम्म चलेको महोत्सवमा तीन करोड रुपैयाँं बराबरको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन्।
संयुक्त अरब इमिरेट्स (युएई) ले दिएको १२९ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि ओपनर कुशल भुर्तेलले सानदार अर्धशतक पूरा गरेका छन्।
संयुक्त अरब इमिरेट्स (युएई) ले दिएको १२९ रनको लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ।