कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए, रेड अलर्ट जारी
सप्तकोशीमा पानीको सतहले खतराको तह पार गरेपछि अहिले कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन्।
सप्तकोशीमा पानीको सतहले खतराको तह पार गरेपछि अहिले कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन्।
आज बिहान ८ बजे सप्तकोसीेमा तीन लाख ४२ हजार ५२० क्युसेक जलसतह मापन गरिएको हो।
सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ। अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ।
तेस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबलको उपाधि सहिद स्मृति माविले जितेको छ।
सुनसरीको इटहरी उपमहानगरपालिकाका सबै वडामा ‘स्मार्ट छोरी परियोजना’ सुरु गरिएको छ।
तेस्रो राष्ट्रिय माझी डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम भएको छ।
सशस्त्र प्रहरिले सुनसरीबाट स्रोत नखुलेको १ करोड १ लाख नगदसहित एकजनालाई पक्राउ गरेको छ।