२१ आश्विन २०८१ सोमबार
image/svg+xml

महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाटै चयन हुने

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाटै चयन हुने भएको छ।

नेपालले आज श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग अभ्यास खेल खेल्दै

श्रीलङ्का भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टीमले आजबाट अभ्यास खेल खेल्दै छ।

संसद् पसेको मायापिरतीको गीत

नेपाली कांग्रेस र एमालेको पछिल्लो मिलापपत्रसँगै संघीय संसद्मा सांगीतिक दोहोरी सुनिन थालेको हो। नमीठा शब्द वाणले विपक्षीमाथि प्रहार हुने संसद्मा गाइएका मायाका दोहोरीलाई कतिपयले रमाइलो मानेका छन्।

मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते

नेपालमा मनसुन सुरु भएयता सोमबार दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबान लगायत विपदमा परी ७४ जनाको मृत्यु भएको छभने ८८ जना घाइते भएका छन् ।

एआइपोर्ट्रेट मास्टर: अनर २०० सिरिज नेपालमा जुलाईमै भित्रिँदै

नेपालका लागि अनरको आधिकारिक वितरक सेल्ट्रोन नेपाल एकपछि अर्को स्मार्टफोन लन्च गर्ने क्रममा छ । आफ्नै प्रवृत्ति पछ्याउँदै, यसले आफ्नो नयाँ मोडेल अनर २०० सिरिजको लन्चको घोषणा गरेको छ।

ई-स्पोर्टस पदक विजेता पुरस्कृत

ई स्पोर्टस सङ्घ नेपालको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय ई-स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेतालाई सोमबार पुरस्कृत गरिएको छ ।

‘आत्मविश्वास र आशा जगाउनेगरी मौद्रिक नीतिको तयारी’

मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता अन्त्य गर्न वित्त नीति अनुकूल हुने, बजार चलायमान बनाउने र निजी क्षेत्रको आत्मविश्वास जगाउनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

सहकारीका समस्या समाधानका लागि नियमनकारी निकाय बनाउन गभर्नरको सुझाव

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले असीमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताएका छन् ।

प्रज्ञाप्रतिष्ठानको ४१ औं प्रज्ञासभाबाट २०८१/०८२ को बजेट, नीति तथा कार्यक्रम पारित

नेपाल प्रज्ञाप्रतिष्ठानको ४१ औं प्राज्ञसभाको समुद्घाटन पानसमा बत्ती बालेर प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले गरेका थिए।

एसिया कप वुमेन्समा जितका लागि नेपाली टीमलाई केकीले दिइन् शुभकामना

नायिका केकी अधिकारीले नेपाली महिला क्रिकेट टीमलाई एसिया कप वुमेन्समा जितका लागि शुभकामना दिएकी छिन्।

एपिएफ र सुदूरपश्चिमलाई बास्केटबल उपाधि

विभागीय टोली नेपाल एपिएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

ओलम्पिक तयारीमा सदस्य–सचिव घिसिङको चासो

पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरूसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले तयारी बारे चासो राखेका छन् ।

खोलाले बगाउँदा नेपालगन्जमा एक जना बेपत्ता

नेपालगन्जकाे मनिकापुरस्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् । अन्दाजी ४२ वर्षीय सुशील प्रसाद दाहाल बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख(एसपी)तुलबहादुर कार्कीले जानकारी दिए ।

जगन्नाथ रथयात्रा महोत्सवमा हजारौँ सहभागी

नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवमा हजारौँ मानिस सहभागी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्