२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कोशी सरकारमा कांग्रेस तत्कालै सहभागी नहुने

नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले कांग्रेस तत्कालै कोशी सरकारमा सहभागी नहुने बताएका छन्।

यस्तो छ आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति (पूर्णपाठसहित)

सरकारले आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन्।

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै संस्थागत शेयर धितो कर्जामा तोकिएको अधिकतम सीमा खारेज गरेको छ । व्यक्तिगततर्फको शेयर धितो कर्जामा मौद्रिक नीतिले केही नयाँ व्यवस्था ल्याएको छैन ।

मौद्रिक नीतिः निर्माण व्यवसायलाई गति दिने लक्ष्य

पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राख्दै थप गति दिने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ।

मौद्रिक नीति ०८१/८२ : अर्थतन्त्रलाई थप गतिशील बनाउने

मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ।

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषमा परेको चाप व्यवस्थापन गर्न सहज नीति

बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही खुकुलो व्यवस्थाहरु ल्याएको छ।

क्यानका महानिर्देशक अधिकारीलाई निलम्बन गर्न माग

संसदीय समितिको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदिप अधिकारीलाई निलम्बन गर्न माग गरिएको छ।

पत्रकार श्रेष्ठलाई बमले उडाउने धम्की, महासंघद्वारा कारबाहीको माग

प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिनेलाई पहिचान गरी तत्काल कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ।

धरानमा ‘ग्रिन एण्ड क्लिन’ अभियान

धरानमा नेपाली कांग्रेसले ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु गरेको छ। कांग्रेसले ४२औँ बिपी स्मृति दिवसका अवसर पारेर ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु गरेको हो।

सिबिफिनद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बैंक तथा वित्तीय क्षेत्रका समस्याको बारेमा ध्यानाकर्षण गराएको छ।

स्यान्टु र मनिताले नेपालको झन्डा बोक्ने

फ्रान्स राजधानी पेरिसमा आयोजना हुने ३३औँ ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिताको मार्चपासमा नेपालको झन्डा टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोक्ने भएका छन्।

नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै, कार्यविधि र मापदण्डबारे छलफल हुने

बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायत विषय निर्णय गर्ने नेता सोमप्रसाद पाण्डेले बताए।

वैदेशिक रोजगारीको ‘अभिशाप’

विश्व बैंकद्वारा सार्वजनिक आप्रवासन तथा विकास प्रतिवेदन २०२३ अनुसार कूल गार्हस्थ उत्पादन अनुपातमा सर्वाधिक विपे्रषण भित्राउने मुलुकमध्ये नेपाल पाँचौं स्थानमा रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्