३ कार्तिक २०८१ शनिबार
image/svg+xml

१४ वर्षीया किशोरीको हत्या आरोपमा स्थानीय व्यापारी पक्राउ

डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन्।

कोहलपुरमा टाउको बिनाको पुरुषको शव भेटियो

घरदेखि करिब ५०० मिटर टाढा उनको शव फेला परेको थियो।राति करिब साढे १२ बजेको समयमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

भारतीय राष्ट्रवादी कांग्रेसका नेता बाबा सिद्दिकीको गोली हानेर हत्या, दुई जना पक्राउ

छोरा जीशान सिद्दिकीको कार्यालय बाहिर बान्द्रा (पूर्व) को निर्मल नगरको कोलगेट मैदान नजिकै रहेका बेला उनी माथि गोली प्रहार भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

डढेल्धुरामा टीकाकै दिन बाेरामा भेटियाे एक किशोरीको शव

बलात्कारपछि हत्या गरेर किशोरीको शव फ्याँकिएको आशंका गरिएको छ। स्थानीयका अनुसार राति मोटरसाइकलमा आएका व्यक्तिले शव फ्याँकेर भागेको बताएका छन्।

बञ्चरोले हानेर कैलालीमा श्रीमतीको हत्या,श्रीमान पक्राउ

मुलुकभर दसैंको उल्लास चलिरहदा चुरे गाउँपालिका –६ मल्लो ढुङ्गेनीका ५० वर्षीय डम्मरबहादुर चुनाराले महानवमीको राति आफ्नै श्रीमतीको हत्या गरेका हुन।

परपुरुषसँग लागेको भन्दै डिभोर्स भइसकेकी श्रीमतीको बीभत्स हत्या !

‘बारम्बार झैझगडा हुने गरेपछि ०७९ मै डिभोर्स भएको देखिन्छ । तर डिभोर्सपछि पनि उनी यस पटक आएर पूर्व श्रीमतीसँगै बस्न थालेको पाइएको छ,’ डिएसपी चापागाईँले भने,‘त्यही पुरानो रिसिइबी र परपुरुषसँगको सम्बन्धको शंकाले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।’

आरजी कर अस्पतालका ५० जना वरिष्ठ चिकित्सकहरूद्वारा सामूहिक राजीनामा

भारतको कोलकोत्तास्थित आरजी कर मेडिकल कलेज तथा शिक्षण अस्पतालका ५० जना वरिष्ठ चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्।

पश्चिम नवलपरासीमा भाइसँगै सुतेका दाइको हत्या, भाइ बेखबर

पश्चिम नवलपरासीमा २० वर्षीय युवकको हत्या भएको छ। १६ वर्षीया भाइसँगै सुतेका पाल्हिनन्दन गाउँपालिका ५ हर्दीका २० वर्षीय सूर्यकुमार (रोशनकुमार) बढईको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहोराले बताए।

हत्याको ‘हब’ बन्दै मधेस प्रदेश

आइतबार राति सर्लाही चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित घरमा पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भयो।

नेपालगन्जमा धारिलो हतियार प्रहार गरी हत्या

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ निवासी ३८ वर्षीय इरसद राई (कबाडिया) को शुक्रबार राती करिव १०ः३० बजेतिर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

थमन विक हत्या प्रकरण: कौशल यादवलाई थुनामा पठाउने आदेश

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा पूर्वप्रदेश सांसद कौशल यादवलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको छ।

क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरण : ६ जना पक्राउ, कलैयामा प्रदर्शन

कलैयास्थित राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहार गरी हत्या गरिएको प्रकरणमा प्रहरीले ६ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्