समाज २३ आश्विन २०८१ धर्मशालाको स्वामित्व खोसिएपछि मारवाडी सेवा समिति विरोधमा गौशालास्थित धर्मशाला पशुपति क्षेत्र विकास कोष मातहत लैजाने सर्वोच्च अदालतको फैसलाविरुद्ध मारवाडी सेवा समितिले विरोध जनाएको छ।
राजनीति २३ आश्विन २०८१ सरकारले कुलमानलाई सोध्यो स्पष्टिकरण, अधिकारको विवरणसमेत माग सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोधेको छ।
समाज २३ आश्विन २०८१ नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने यात्रु तथा सवारी साधनको जामका कारण नागढुङ्गा–नौबिसे सडकको सट्टामा सीतापाइला–धार्के सडकलाई प्रयोगमा ल्याउन थालिएको छ।
अर्थ २३ आश्विन २०८१ साप्ताहिक हाटबजारमा ७५ लाखको खसीबोका बिक्री भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रका अनुसार १० स्थानीय तहमा लाग्ने साप्ताहिक हाटबजारमा रु ७५ लाख बराबरको खसीबोका बिक्री भएको हो।