२ असार २०८३ मंगलबार
image/svg+xml

भाइरल भिडियोबारे सृष्टी: निजी जीवनको सामान्य क्षण थियो, राजनीतिकरण गरियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टी भट्टराईले आफ्नो भाइरल भिडियोबारे स्पष्टिकरण दिएकी छिन्।

कर्णाली नदीमा नुहाउने क्रममा युवक बेपत्ता

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित तारबजार क्षेत्रमा कर्णाली नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएका छन् ।

‘पहिरो आँगनमै आइसक्यो, घरमा बस्ने अवस्था छैन’

स्थानीय मालिका गाउँपालिका–३ मा अवस्थित सेउलुङ बस्ती पहिरोको उच्च जोखिममा परेको छ। टाक्सेखोलाको फेदीदेखि सुरु भएको पहिरो बस्तीमै पुगेपछि जोखिम बढाएको हो।

बजेटले जनअपेक्षा सम्बोधन गर्न सकेन : एमाले मुख्य सचेतक

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले यस बजेटले जनअपेक्षा सरकारले सम्बोधन गर्न नसकेको बताएका छन्।

मेसीको ‘सुखद बिदाइ’ का लागि अर्जेन्टिनालाई युवा खेलाडीको भर

साबिक विजेता अर्जेन्टिनाले मंगलबार अल्जेरियाविरुद्धको खेलसँगै फिफा विश्वकप २०२६ को यात्रा सुरु गर्दैछ।

नेप्सेको ओरालो यात्रा जारी, ६.३१ अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३१ अङ्कले ओरालो लागेर दुई हजार ७०५ दशमलव ४५ मा सीमित भएको छ।

नयाँ सवारी दर्ता रोकिँदा यातायात व्यवसायी समस्यामा: सांसद कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद धनेन्द्र कार्कीले नयाँ सवारीसाधन दर्ता रोक्ने सरकारी निर्णयले यातायात व्यवसायीहरू समस्यामा परेको बताएका छन्।

स्पेनको २७ प्रहार विफल पार्ने ४० वर्षे ‘भोजिन्हा’

युरोपेली च्याम्पियन स्पेनको लगातारको आक्रमणलाई विफल पार्दै ४० वर्षीय भेट्रान गोलकिपर जोसिमार भोजिन्हा डियासले उत्कृष्ट बचाउ गरेपछि केप भर्डको विश्वकप सपना जीवन्त बनेको हो।

‘शुक्रबारअघि नै सार्वजनिक हुन सक्छ अमेरिका-इरान प्रारम्भिक सम्झौता’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारअघि नै इरानसँगको युद्ध अन्त्य गर्नेसम्बन्धी प्रारम्भिक सम्झौता सार्वजनिक गर्न सक्ने अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले बताएका छन्।

बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

बाँकेका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा लगानी गर्न आग्रह गरेका छन्।

परराष्ट्र मन्त्रालयको कार्यभार अर्थमन्त्री वाग्लेलाई

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा अनुसार प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख डीपी अर्यालले सदनलाई जानकारी गराएका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरण : मुद्दा ‘हेर्दाहेर्दै’ मा, बुधबार सुनुवाइ हुने

जिल्ला अदालत काठमाडौंमा जारी सुनुवाइ निष्कर्षमा पुग्न नसकेपछि हेर्दाहेर्दैमा राखेर सुनुवाइ बुधबार सम्मका लागि स्थगित गरिएको हो।

‘गंगा रानी’ बाट ठुलो पर्दामा डेब्यु गर्दै रोशन केसी

कलाकार रोशन केसी चलचित्र ‘गंगा रानी’ बाट ठुलो पर्दामा डेब्यु गर्ने भएका छन्।

हर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा

स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुनः सुरु गर्न मद्दत गर्न सेना पठाउने विषयमा जापानले अझै निर्णय गरी नसकेको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्