विराट गोल्डकप : १० वर्षपछिको बदला लिँदै झापा ११ फाइनलमा, पुलिस स्तब्ध
विराटनगरमा जारी ३८ औं विराट गोल्डकप फुटबल प्रतियोगितामा पूर्वविजेता टोली झापा ११ फाइनलमा प्रवेश गरेको छ।
विराटनगरमा जारी ३८ औं विराट गोल्डकप फुटबल प्रतियोगितामा पूर्वविजेता टोली झापा ११ फाइनलमा प्रवेश गरेको छ।
टर्कीका गृहमन्त्री मुस्तफा सिफ्चीले दक्षिणी टर्कीको एक विद्यालयमा भएको गोलीकाण्डमा कम्तीमा आठ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको बताएका छन्।
काठमाडौं महानगरपालिकाले सडकलाई निजी कामका लागि र अरूलाई असर हुने गरी प्रयोग गर्न नपाइने जनाएको छ।
महानगरपालिका वडा नम्बर ५, विशालनगर क्षेत्रमा सार्वजनिक पेटीमा गाडी रोकेर कवाडी सामान लोड गरिरहेको अवस्थामा एक व्यक्तिलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको हो।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी अहिले आम निर्वाचन २०८२ मा बेहोरेको पराजयपछि समीक्षा प्रक्रियामा प्रवेश गरेको बताएका छन्।
जिल्लामा रगतको माग बढ्दै जाँदा रक्तदाताहरुको सङ्ख्या बढ्न सकेको छैन।
विवशकुमार माझी र मोहन केसीको निर्देशनमा तयार भएको चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा आयोजना गरिने भएको छ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले देश र जनताप्रति दिने सेवा नै धर्म भएको बताउँदै सकारात्म सोच र उच्च मनोबलका साथ सशस्त्र प्रहरी कर्मचारीहरूलाई कार्यक्षेत्रमा खटिन निर्देशन दिएका छन्।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक जीपहरूको छत (हुट) हटाउने अभियान सञ्चालन गरिएको छ।
नेपालको हरेक व्यवस्था तथा सरकार परिवर्तनको राजनीतिक परिघटनामा रेडिमेड, अविच्छिन्न र चयनपूर्ण प्रश्न उठान हुने गर्छ - राष्ट्रियताको सवाल।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
नेकपा एमाले आफैँमा एउटा बलियो ऐतिहासिक विरासत बोकेको पार्टी भएको उल्लेख गर्दै पाण्डेले तात्कालिक राजनीतिक लाभभन्दा दीर्घकालीन सुदृढीकरणमा ध्यान दिनुपर्ने बताएका छन्। विचार र निश्चित गन्तव्यबिनाको एकताले अन्ततः पार्टीलाई कमजोर बनाउने उनको भनाइ छ।
उपसभामुख रुविकुमारी ठाकुरले विवाह निमन्त्रणापत्रमै 'दहेज मुक्त विवाह' भन्ने स्पष्ट सन्देश समावेश गर्न सबैलाई आग्रह गरेकी छन्।
वैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’ को यतिबेला चर्चामा छ।
विश्व नेपाली साहित्य प्रज्ञाप्रतिष्ठान काठमाडौले स्रष्टा सम्मान, रचना वाचन र पुस्तक लाेकार्पण तथा नयाँ वर्षको शुभकामना आदानप्रदान गरेकाे छ।