७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न पाइन्थ्यो। घ्याम्पे दहबाट घट्टेखोलासम्मको सुन्दर फाँटमा पाकेको धानले पहेँलपुर भएको दृश्य स्थानीय हरिप्रसाद घिमिरेका सम्झनामा मात्रै छ।

मेयर बालेन्द्र साहले गरेको निर्णयको विरोधमा जग्गा तथा आवास विकास महासङ्घ

नेपाल जग्गा तथा आवास विकास महासङ्घले महानगर क्षेत्रका सबै नदी, खोला किनारको थप २० मिटर क्षेत्रमा भवन निर्माण गर्न अनुमति नदिने तथा निर्माण कार्य रोक्का राख्ने निर्णयको विरोध गरेको छ।

बागमती नदी जोगाउन सबै लागौं : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको गौरव बागमती नदी सफा राख्न र जोगाउन आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने बताएका छन् ।

बागमतीको जलसतह बढ्दो क्रममा, सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाले बागमती नदीको जलसतह बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

यी नौ दिन बागमतीमा हुन्छ दोब्बर पानी

बागमती विकास समितिका अनुसार मेलम्ची खानेपानी विकास समितिले सोधभर्ना गरेको पानी नौवटा प्रमुख पर्वका दिन बागमती नदीमा छाडिन्छ, जसबाट पानीको बहाव अघिपछिभन्दा दोब्बर बढी हुन्छ।

उर्लिएको बागमती सुकुम्बासी बस्तीमा पस्यो (फोटोफिचर)

बागमती र यसका सहायक नदीहरू विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खु, बल्खुलगायत साना नदीमा जल सतह बढेको छ।

उपप्रधानमन्त्री सिंहद्वारा बागमती नदी किनारमा बनेका पूर्वाधार संरक्षण र प्रयोगमा ल्याउन निर्देशन

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्रीgले बागमती नदी किनारमा बनेका पूर्वाधार संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिएका छन् ।

‘बागमती नदीवरपरका जग्गालाई पार्क र खुला क्षेत्र बनाऊ’

सर्वोच्च अदालतले बागमती नदीवरपरका सार्वजनिक जग्गा संरक्षणका लागि छुट्टै कानुन बनाउन निर्देशनात्मक आदेश गरेको छ।

बागमती दोहनको ठेक्कामा अनियमितता

रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा बागमती नदीको नदीजन्य पदार्थको ठेक्का बन्दोबस्तमा अनियमितता भएको प्रमाण फेला परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्