२ भाद्र २०८३ मंगलबार
image/svg+xml

मुस्ताङमा गुडिरहेको टिप्परबाट खस्दा एक युवकको मृत्यु

मुस्ताङको घरपझोङ गाउँपालिकामा गुडिरहेको टिपरको ढालाबाट खसेर गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

‘मास्टर्नी’ को अग्रिम टिकट बुकिङ खुला

अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको क्राइम थ्रिलर एवं फ्यामिली ड्रामा चलचित्र ‘मास्टर्नी’ को अग्रिम टिकट बिक्री खुला गरिएको छ।

श्रम ऐन र सुरक्षा मापदण्ड विभागको सक्रियता : एक करोड ४० लाख रुपैयाँ असुली

श्रमिकहरूबाट निवेदन वा मुद्दा परी प्रतिष्ठान र श्रमिकबिच आपसी सहमतिमा रु ७२ लाख ७१ हजार ९ सय २७ भुक्तानी गराइएको छ।

प्रधानमन्त्री बालेन र भारतीय सेनाध्यक्ष जनरल धीरज सेठबिच भेट

प्रधानमन्त्री एवम् रक्षामन्त्री बालेन्द्र शाहसँग नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन्।

झण्डै तीन दशकदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको तयारी

मन्त्रालयले गठन गरेको कार्यदललाई आफ्नो अध्ययन पूरा गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने जिम्मेवारी दिइएको छ।

उपसभामुख ठाकुरलाई असहज बनाएको संसद्को भाइरल दृश्य

त्यसपछि उपसभामुख ठाकुरले विषयलाई थप नलम्ब्याउन सांसदहरूलाई आग्रह गरिन्। उनले एउटै विषय पटक-पटक नदोहोर्‍याउन र सदनको मर्यादा कायम राख्न निर्देशन दिइन्।

भारतीय स्थल सेनाध्यक्षद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण

मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले सञ्चालन हुने उक्त तालिममा हाल १० विदेशी र ८२ नेपाली गरी ९२ जना शिक्षार्थी अधिकृत सहभागी छन्।

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट

१३ उपसमूहमध्ये मंगलबार १२ उपसमूहको परिसूचक घटेको छ भने व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे: नेपाली काव्य-गगनका अमर साधक

भौतिक रूपमा उनी नरहे पनि जबसम्म नेपालको अस्तित्व रहन्छ, जबसम्म हिमालमा हिउँ चम्किन्छ र मर्स्याङ्दीमा पानी बगिरहन्छ, तबसम्म राष्ट्रकवि माधवप्रसाद घिमिरे आफ्ना अमर शब्दहरूमार्फत प्रत्येक नेपालीको हृदयमा बाँचिरहनेछन्।

श्रीलंकामा पुरुषको पिसाबथैलीबाट निकालियो ३.१ किलोको ढुङ्गा

चिकित्सकहरूले यसलाई अहिलेसम्म शल्यक्रियाबाट निकालिएको सबैभन्दा ठूलो पिसाबथैलीको ढुङ्गा भएको बताएका छन्।

रास्वपाको केन्द्रीय समिति बैठक भदौ ५ गते बस्ने

पार्टी सभापतिको निर्देशनअनुसार बैठक आगामी भदौ ५ गते शुक्रबार बिहान ११ बजे बस्ने भएको हो।

प्रधानमन्त्री शाह र भारतीय प्रधानसेनापति सेठबिच भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानसेनापति जनरल धिरज सेठबिच भेटवार्ता भएको छ।

जनकवि श्रेष्ठको निधनमा प्रधानमन्त्री शाहले लेखे: उहाँले देखाउनुभएको मार्गमा हामी निरन्तर हिँडिरहनेछौँ

गीतकार तथा जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षकको उमेरमा आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको थियो।

सभामुखको निर्देशन अवज्ञा गर्दै आशिकाले गरिन् संसद् बैठक बहिष्कार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सभामुखको निर्देशन अवज्ञा गर्दै मंगलबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्