आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी
निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ।
निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ।
निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैंकिङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार–प्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं बाहिर मतदाता नामावली भएका कार्यकर्तालाई निर्वाचन प्रचार प्रसारका लागि आ-आफ्नो निर्वाचन क्षेत्र फर्कन निर्देशन दिएका छन्।
सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ लाई नेपाली कांग्रेसको विशेष पकड क्षेत्र मानिन्छ। त्यसमाथि फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा यसै क्षेत्रबाट उम्मेदवार बनेपछि यहाँको चुनावी रौनक र चर्चा बढेको छ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ।
एमाले उपाध्यक्ष रामबहादुर थापाले चिनियाँ मिडिया ड्रागनमा एक चिनियाँ बुद्धिजीवीले लेख लेखेर नेपाल र नेपाल सरकारलाई चेतावनी दिएको बताएका छन्।
हरेक वर्ष लाखौं नेपाली श्रम बजारको खोजीमा खाडी मुलुकका साथै मलेसिया, जापान, कोरिया तथा अन्य देश पुग्छन्।
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले आयोगले गरेका सिफारिसहरू सरकारले कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि जनाएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो फेसबुक पेजमा पछिल्लो समय देखिएको अस्वाभाविक फलोअर वृद्धिलाई शुभचिन्तकहरूको माया भएको बताएका छन्।
खोटाङको साकेला गाउँपालिकामा आठौँ अन्तरविद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखि सुरु भएको छ। गाउँपालिकाको प्रायोजन तथा गाउँ शिक्षा, युवा तथा खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा-५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिप्रति व्यंग्य गरेका छन्।
आयस्रोतको अभावका कारण निस्क्रिय बनेका सामुदायिक वनलाई सक्रिय बनाउने उद्देश्यले कार्यालयले कार्ययोजना र नीति–नियम तयार गरेको जनाएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि र विकासका लागि नेकपा एमालेको एकल बहुमत आवश्यक रहेको बताएका छन्।
नेपाल प्रहरीले शरीर बन्धक तथा ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।
दार्चुला जिल्लाको उत्तरी क्षेत्र तिङ्कर र छाङ्रुका मतदाताका लागि सदरमुकाम खलङ्गा नजिकको तिङ्करखेडामा मतदान गर्ने व्यवस्था गरिएको छ।