२० असार २०८१ बिहीबार
image/svg+xml

शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ: पूर्वप्रधानमन्त्री डा.भट्टराई

माओवादी विद्रोहको नेतृत्व तह हुँदै संसदीय राजनीतिमा स्थापित पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष छन।

मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक: पूर्वअर्थमन्त्री डा.महत

पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताएका छन्।

सरकारले कोशी कटानसम्बन्धी समस्याको दिगो समाधान खोज्नुपर्छः सांसद कार्की

नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बर्षातमा हुने कोशी कटानको समस्या स्थायी रुपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बजेटबारे पूर्वअर्थमन्त्रीहरू भन्छन्– सुन्दा राम्रो तर ऐनहरु पल्टाउँदा झस्किनुपर्ने अवस्था छ

पूर्वअर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रले सुन्दा राम्रो तर ऐनहरु पल्टाउँदा झस्किनुपर्ने अवस्थाको रहेको बताएका छन्।

आन्तरिक ऋणबारे महतको निर्मम टिप्पणीः अर्को समस्या सिर्जना हुन्छ

पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको आगामी आर्थिक वर्षको बजेटमा अत्याधिक आन्तरिक ऋण लिएको भन्दै आलोचना गरेका छन्।

ठूलो बजेट ल्याउने चाहनामा ब्रेक, बजेटरी सुधारमा गुञ्जायस छैनः कांग्रेस

पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अर्थमन्त्री बर्षमान पुनले ल्याएको बजेटमा दुई बुँदे टिप्पणी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्