१० मंसिर २०८१ सोमबार
image/svg+xml

जलजलाको पर्यटन प्रवर्द्धन गर्न वर्षमानको नेतृत्वमा आवासीय पदयात्रा

माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तको नेतृत्वमा रोल्पाको लिवाङदेखि प्रसिद्ध पर्यटकीय स्थल जलजलासम्मको पदयात्रा सुरु भएको छ।

प्रत्यक्ष निर्वाचनमै समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न सकिन्छ : नेता महत

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा प्रकाश शरण महतले समानुपातिक निर्वाचन प्रणालीका कारण राजनीतिक अस्थिरता निम्तिएकाले संविधान संशोधन गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने धारणा राखेका छन् ।

नयाँ सरकार बनेयता मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखियो: कांग्रेस प्रवक्ता महत

सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा.प्रकाश शरण महतले नयाँ सरकार बनेसँगै मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखिएको दाबी गरेका छन्।

सरकारले पुँजी बजारमाथि कडा निगरानी राख्नुपर्छ: सांसद डा प्रकाश शरण महत

सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा प्रकाश शरण महतले पुँजी बजारमाथि निगरानी बढाउन सरकारलाई आग्रह गरेका छन् ।

शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ: पूर्वप्रधानमन्त्री डा.भट्टराई

माओवादी विद्रोहको नेतृत्व तह हुँदै संसदीय राजनीतिमा स्थापित पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष छन।

मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक: पूर्वअर्थमन्त्री डा.महत

पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताएका छन्।

सरकारले कोशी कटानसम्बन्धी समस्याको दिगो समाधान खोज्नुपर्छः सांसद कार्की

नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बर्षातमा हुने कोशी कटानको समस्या स्थायी रुपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बजेटबारे पूर्वअर्थमन्त्रीहरू भन्छन्– सुन्दा राम्रो तर ऐनहरु पल्टाउँदा झस्किनुपर्ने अवस्था छ

पूर्वअर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रले सुन्दा राम्रो तर ऐनहरु पल्टाउँदा झस्किनुपर्ने अवस्थाको रहेको बताएका छन्।

आन्तरिक ऋणबारे महतको निर्मम टिप्पणीः अर्को समस्या सिर्जना हुन्छ

पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको आगामी आर्थिक वर्षको बजेटमा अत्याधिक आन्तरिक ऋण लिएको भन्दै आलोचना गरेका छन्।

ठूलो बजेट ल्याउने चाहनामा ब्रेक, बजेटरी सुधारमा गुञ्जायस छैनः कांग्रेस

पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अर्थमन्त्री बर्षमान पुनले ल्याएको बजेटमा दुई बुँदे टिप्पणी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्