कवि लाकोजूको सैंत्तिसाैं कृति ‘घामको पर्खाल’ काे परिचर्चा
कवि सूर्यप्रसाद लाकोजूको कवितासङ्ग्रह ‘घामको पर्खाल’ माथि परिचर्चा भएको छ।
कवि सूर्यप्रसाद लाकोजूको कवितासङ्ग्रह ‘घामको पर्खाल’ माथि परिचर्चा भएको छ।
वर्तमान सरकारमा छैटौं वरीयतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भएका शरतसिंह भण्डारी यसअघि विभिन्न कालखण्डमा १९ पटक मन्त्री भइसकेका छन्।
नागरिक विकासका लागि बजेट अभावमा भौंतारिइरहेको अवस्थामा सरकारले पुँजीगत खर्च गर्न नसक्नु दुःखद हो। चालु आवमा सरकारको कुल खर्च ७७.५१ प्रतिशत भए पनि पुँजीगत खर्चको अवस्था निकै कमजोर देखिएको छ।
आँप टिप्ने क्रममा कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० अमौलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
म्याग्दीको कृषि विकासका निम्ति गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा छ करोड लागतमा उत्पादन, संरक्षण र बजारीकरणका कार्यक्रम सञ्चालन गरेको छ।
मोरङको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर नाबालकसहित दुई जनाको मृत्यु भएको छ।