१९ असार २०८१ बुधबार
image/svg+xml

आजकाे तपाईकाे राशिफल

स्वदेश भ्रमणको योग रहेको छ । कार्यगर्दा होसपूर्वक गर्नुहोला । अध्ययनको कार्यमा प्रवेश गर्नु राम्रो होला । व्यापारको क्षेत्रमा आर्थिक लगानि गर्नु ठीक छ ।

तपाईंकाे आजकाे राशिफल

स्वास्थ्यमा ध्यान दिनु पर्ने समय छ। अध्ययनमा सफलता छ। लामोयात्रा गर्नु पर्दा दिनको शुरुमै गर्नु होला। रमालो भेटघाटमा सहभागी हुनु पर्ने छ ।

तपाईंकाे आजकाे राशिफल

यात्रा गर्नु राम्रो होला। राजनीतिमा सामान्य मतान्तर हुन सक्ने हुँदा, टाढै रहनु होला। व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला।

तपाईंकाे आजकाे राशिफल

नयाँ कार्यमा अर्थ व्यय हुने दिन छ। आँखामा सामान्य समस्या देखिन सक्छ। पढाइको क्षेत्रमा शुभ छ। विलासी कार्यमा प्रवेश नगर्नु होला।

तपाईकाे आजकाे राशिफल

सामान्य शिर समस्यासमेत देखा पर्न सक्ने छ । अध्ययनमा सफलता मिल्ने छ । जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ । उद्योगको क्षेत्रमा आर्थिक लगानि गर्न विचार गर्नु पर्ने योग छ ।

तपाईंको आजको राशिफल

बाहिरी कार्यमा अर्थ लाभ हुने दिन छ। सामान्य नेत्र समस्या देखिन सक्छ। पढाइको क्षेत्रमा शुभ छ। विलासी कार्यमा प्रवेश नगर्नु होला।

तपाईंकाे आजकाे राशिफल

उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्न मिल्ने योग छ । सामान्य उदर समस्या देखा पर्न सक्नेछ । धन आय हुने समय छ । पढाइमा शुभ छ । पराक्रमबाट कार्यसिद्धि हुने योग छ । आफन्तसँग शुभ भेटघाट हुनेछ ।

तपाईंको आजको राशिफल

ज्ञान क्षेत्रमा रुची मध्यम छ। दाजुभाइबीच प्रेम सद्भाव रहने छ। मधुर भोजन र सामाजिक कार्यमा धन खर्च हुने योग देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्