७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

कसरी सुधार्ने नयाँसडकका सडकपेटी ?

एक व्यापारीले भने, ‘पहिला सामान्य वर्षा हुँदा पनि पानीको निकास राम्रैसँग हुन्थ्यो। तर अहिले त साना पानीका भेलले पनि पसल डुब्छन्। यो समस्या लामो समयसम्म रहिरह्यो भने हाम्रो व्यापार नै ध्वस्त हुने सम्भावना छ।’

न्युरोड ‘ब्याटल’ मा बालेन किन ‘ब्याक’ ?

काठमाडौं महानगरपालिका र न्युरोड क्षेत्रका बासिन्दाबिच मंसिर २ गतेसम्म न्युरोड क्षत्रेमा कुनै निर्माण सम्बन्धी काम सहमति भएको छ। जसले न्युरोड क्षेत्रको विवाद तत्कालका लागि साम्य हुने देखिएको छ।

न्युरोडको फुटपाथ विस्तार मंसिर २ गतेपछि मात्र हुने

न्युरोडको फुटपाथ विस्तारको अध्ययन गर्न काठमाडौँ महानगरपालिकाले एक अध्ययन समिति बनाउने भएको छ।

न्यूरोड फुटपाथ विस्तारविरुद्ध कामपाको ३२ वटै वडाध्यक्षहरू विरोधमा उत्रिएपछि...

वडाध्यक्षहरू विरोधमा उत्रेपछि कामका लागि खटिएको डोजर तीन दिनपछि धर्मपथको न्यूरोडबाट फर्किएको छ।

महानगरले थाल्यो न्युरोडको फुटपाथ विस्तारको काम (तस्बिरहरू)

महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तार गर्न थालेको थियो। सो कार्यलाई डिभिजन सडक कार्यालय, काठमाडौँले अवरोध गरेको थियो।

न्युरोड विवाद सुल्झेनः मेयर वडाध्यक्ष टकराब उत्कर्षमा

केही दिन न्युरोड विवाद मत्थर भएको थियो। तर अझ फेरी चर्चामा आउन थालिसकेको छ। अहिलेको कारण वडाध्यक्ष महर्जनले न्युरोड क्षेत्रको फुटपाथको विरुवा उखेल्नु र बार भत्काउनु देखिएको छ।

न्यूरोडमा सवारीसाधन चलाउन पाउनुपर्छ भन्दै प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रमा सवारीसाधन प्रवेशमा रोक लगाएको विरुद्धमा उनीहरुले प्रदर्शन गरेका हुन्।

न्युरोडमा सडकपेटी बनाउने बलेनको निर्णय ठिक छ, कोहि भिड्नु पर्दैन: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको न्युरोडमा सडकपेटी बनाउने निर्णय ठिक भएको बताएका छन्।

तस्बिरमा हेरौं सडक विभागले न्युरोडमा टालिरहेको पिच

काठमाडौं महानगरपालिकाले फुटपाथ बढाउन भत्काएको न्यूरोडको पिच सडक विभागले टालेको छ।

ओलीलाई बालेनको चेतावनीः १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्याउनुस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पोखेका छन्।

न्युरोड क्षेत्रका सडक साँघुरो बनाएर फुटपाथ निर्माणको विरोधमा मानव साङ्लो

काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रका सडक साँघुरो बनाएर फुटपाथ निर्माण गर्न लागेको भन्दै स्थानीयले मानव साङ्लोसहित विरोध जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्