७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

दिल्लीमा प्रदूषणले पार गर्‍यो खतराको तह, आजदेखि विद्यालय बन्द

दिल्ली सरकारका अनुसार जबसम्म वायु प्रदूषणको तहमा सुधार हुँदैन तबसम्म विद्यालय बन्द रहने र अनलाइन माध्यमबाट पढाइ हुनेछ।

भारतको राजधानी दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर

आइक्यू एअरको पछिल्लो तथ्याङ्क अनुसार, दिल्ली विश्वका सबैभन्दा धेरै प्रदूषित प्रमुख सहरहरूको सूचीमा पहिलो स्थानमा छ।

दिल्लीका मुख्यमन्त्री केजरीवालको अन्तरिम जमानत अदालतद्वारा अस्विकार

समाचार संस्था पीटीआईका अनुसार सर्वोच्च अदालतले मुख्यमन्त्री केजरीवाललाई अन्तरिम जमानत दिन अस्विकार गर्दै अर्को सुनुवाई २३ अगस्टमा हुने बताएको छ।

दिल्ली एयरपोर्टको टर्मिनल भवनको छत खस्यो

चार महिनाअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत ढलेको छ। टर्मिनल भवन ९१० को पार्किङ क्षेत्रमा रहेको छत खसेको हो।

दिल्ली अन्तः शुल्क मामिलामा केजरीवाल अदालतबाट पक्राउ

भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई औपचारिक रुपमा पक्राउ गरेको छ।

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा गर्ने निर्णय रोक्का

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्ने निर्णय रद्द गरिएको छ।

फुटपाथमा बस्न बाध्य १९२ जनाको अत्यधिक गर्मीका कारण मृत्यु

भारतको राजधानी दिल्लीमा अत्यधिक गर्मीका कारण १९ दिनमा १९२ जनाको मृत्यु भएको छ।

फाइनलमा डिपिएस र ग्यालेक्सी भिड्दै

दिल्ली पब्लिक स्कुल (डिपिएस) र ग्यालेक्सी स्कुल तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन्।

दिल्लीमा पानीको अभाव हुँदा लाखौँ मानिस प्रभावित

दिल्लीमा पानीको अभाव हुन थालेपछि त्यहाँका झन्डै ३ करोडभन्दा बढी नागरिकको जनजीवन प्रभावित बनेको छ।

भारतको १६ औँ प्रधानमन्त्रीको रुपमा मोदीले आज शपथग्रहण गर्दै

लगातार तेस्रोपटक प्रधानमन्त्री बन्न लागेका मोदीले आज साँझ भव्य समारोहका बीच शपथग्रहण गर्नेछन्।

छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा नवजात शिशुसहित ३३ जनाको मृत्यु

भारतको विभिन्न स्थानमा शनिवार भएको आगलागीमा परी ३३ जनाको मृत्यु भएको छ। पू

वर्षाका कारण खेल रद्द भएसँगै प्ले अफमा हैदरावाद, रेसबाट बाहिरियो दिल्ली

सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले अफमा स्थान सुरक्षित गरेको छ।

गर या मरको म्याचमा दिल्लीको जित, लखनउलाई प्ले अफमा पुग्न कठिन

दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आफ्नो प्ले अफको सम्भावनालाई कायमै राखेको छ।

बैङ्गलोरको कम ब्याक, दिल्लीमाथि जित निकाल्दै प्ले अफमा पुग्ने सम्भावना कायमै

गयराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ४७ रनले हराउँदै बैङ्गलोरले जित हात पारेको छ। जितसँगै बैङ्गलोरको प्ले अफमा पुग्ने सम्भावना पनि कायमै रहेको छ।

बलियो राजस्थानमाथि दिल्लीको जित, प्ले अफमा पुग्ने सम्भावना कायमै

दिल्लीस्थित अरुण जेटली स्टेडियममा गयराति सम्पन्न खेलमा जारी सिजनको बलियो टिम राजस्थान रोयल्सलाई २० रनले हराउँदै दिल्लीले जित हात पारेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्