ढल्केबर-हेटौँडा चार सय केभी प्रसारण लाइन बनाउने बाटो खुल्यो
सरकारले १२ वर्षदेखि अड्किएको ढल्केबर-हेटौँडा चार सय केभी प्रसारण लाइन निर्माणको बाटो खुलाएको छ।
सरकारले १२ वर्षदेखि अड्किएको ढल्केबर-हेटौँडा चार सय केभी प्रसारण लाइन निर्माणको बाटो खुलाएको छ।
सरकारले २०७० सालमा पर्सा राष्ट्रिय निकुञ्जभित्रका बासिन्दालाई स्थानान्तरण गरेर रमौली र प्रतापपुरमा २४७ बिघा जमिनमा करिब ३०० घरधुरीलाई पुनःस्थापना गरेको थियो।
प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवसायको व्यवहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग संवाद गर्दै छन्।
आइसियु बेड र भेन्टिलेटर पर्याप्त नहुँदा प्रतिष्ठानमा ल्याइएका कतिपय बिरामीलाई विराटनगर, काठमाडौं र भारत लानुपर्ने बाध्यता छ।
साउथ अस्ट्रेलियाको एडिलेडमा हुने नेपाल फेस्टिभलको मिति र स्थान तय भएको छ।
अवलोकनका क्रममा दुवै मन्त्रीले हेलो सरकारमा आउने नागरिकका गुनासाबारे चासो व्यक्त गर्दै सम्बन्धित मन्त्रालयले गुनासा समयमै सम्बोधन गर्न तत्पर रहेको बताए।
सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ।
हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाइबाट लाग्ने रोगका बिरामी फेला पर्न थालेका छन्।
नेपाली लोक सङ्गीत क्षेत्रमा नयाँ पुस्ताका प्रतिभावान् गायकगायिकालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन कार्यक्रम सुरु हुने भएको छ।
सरकारले निजामती सेवाको सबैभन्दा माथिल्लो पद मुख्य सचिवमा सचिवहरूको वरिष्ठताक्रममा ३६औं नम्बरमा रहेका गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराईमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ।
भारत महाराष्ट्रको रायगडमा वर्षापछि पातालगंगा नदीमा आएको बाढीले ३ हजार एलपीजी सिलिन्डर बगाएको छ।
नेपाल आज नयाँ राजनीतिक अध्यायसँगै नयाँ आर्थिक यात्राको सँघारमा उभिएको छ।
कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको छ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले अनुसन्धान प्रक्रियालाई प्रयोगशालामा मात्रै सीमित नराखी किसानको खेतबारीसम्म पुर्याउन निर्देशन दिएकी छन्।