२० आश्विन २०८१ आइतबार
image/svg+xml

महाराष्ट्रमा जिका भाइरस पुष्टि,सङ्क्रमित हुनेमा दुई जना गर्भवती पनि

भारतको पश्चिमी राज्य महाराष्ट्रमा जिका भाइरस भेटिएको छ। जिका भाइरसबाट ८ जना सङ्क्रमित भएका छन्। जसमध्ये २ जना गर्भवती छन्।

केमिकल फ्याक्ट्रीमा विस्फोट हुँदा ८ जनाको मृत्यु

भारत महाराष्ट्रको ठाणे जिल्लामा एक फ्याक्ट्रीमा विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ। अन्य ६० जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्