झापाबाट रास्वपाले बालेनको राजनीति सिध्याउने रणनीति बनायो : अध्यक्ष गिरी
नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले रास्वपाले बालेनको राजनीति झापाबाटै सिध्याउने रणनीति बनाएको आरोप लगाएका छन्।
नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले रास्वपाले बालेनको राजनीति झापाबाटै सिध्याउने रणनीति बनाएको आरोप लगाएका छन्।
सम्झौतापत्र अनुसार एनपिएस–नेसनल कार्ड स्विचलाई डोमेस्टिक कार्ड प्रयोग भई गरिने कारोबारहरूको राउटिङ र सेटलमेन्टमा अन्तरसञ्चालन सुनिश्चितताका लागि केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा स्थापना गरिएको हो।
सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरूले आज शपथ लिँदै छन्।
कम्पनीले नाफाबाट आफ्ना सेयर सदस्यलाई सात प्रतिशत बोनस सयेर दिने निर्णय गरेको छ। भरतपुरमा सोमबार भएको १८ औं वार्षिक साधारण सभाले मुनाफाबाट चुक्ता पुँजीको सात प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ।
छलफलमा बैंकर्स संघले कर्मचारीमाथि शृंखलाबद्ध आक्रमण भएपछि काम गर्न नसकिएको भन्दै सुरक्षाको प्रत्याभूति गराउन माग गरेको जानकारी छलफलमा सहभागी प्रतिनिधिले दिएका छन्।
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले भदौ २४ गते देशमा भएको विध्वंश र त्रासदीप्रति केही राजनीतिक धाराहरूले देखाएको मौनता तथा तुष्टीकरण गम्भीर विषय भएको बताएका छन्।
सरकारले यही माघ ४ गते राष्ट्रिय बैठक बोलाएको छ। नयाँ संसद् भवन बनिनसकेकाले माघ ४ गते बस्ने राष्ट्रियसभाको बैठक सिंहदरबार परिसरभित्र रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा बस्ने भएको छ।
वीरेन्द्रले यस वर्ष चार बिघा जग्गामा व्यावसायिक रुपमा टमाटरखेती गरेका छन्।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसलाई रबरसँग तुलना गर्दै तन्कने तर नचुँडिने बताएका छन्।
प्रतिवेदनमा नेपाली कांग्रेसलाई सुधार र समुन्नतिको अग्रणी शक्ति बनाउँदै पार्टीलाई हरेक तह र क्षेत्रमा सक्रिय बनाउने लक्ष्य लिइएको छ।
ट्रम्पले इरानसँग व्यापारिक सम्बन्ध राख्ने देशहरूमाथि २५ प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन्।
सर्वोच्च अदालतले हालै एउटा प्रमुख आदेश जारी गर्दै सडकका कुकुरहरूलाई शहरहरूबाट हटाएर आश्रय गृहमा पठाउनुपर्ने व्यवस्था गरेको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नुवाकोटमा कूल मतदाता दुई लाख ४७ हजार ८६८ कायम भएको छ।