९ मंसिर २०८१ आइतबार
image/svg+xml

यी १२ टीमको स्थान सुरक्षित, नेपाल र ओमानले सिँधै एसिया छनोट खेल्ने

सन् २०२६ को आईसिसी टी–२० पुरुष विश्वकप क्रिकेटका लागि १२ टीमले स्थान सुरक्षित गरिसकेका छन्।

ओमोडाले प्रत्येक रन र विकेटमा रुख रोप्ने

अभियान अन्तर्गत ओमोडाले हरेक रनमा एक रूख रोप्ने संकल्प गरेको छ। त्यसैगरी हरेक चौकामा ५ र छक्कामा १० वटा रूख रोपिने छ ।

अमेरिकाविरुद्ध पाकिस्तान : प्रभाव पार्न सक्ने दुई खेलाडी

आईसीसी टी २० विश्वकप क्रिकेटमा बिहीबार राति पाकिस्तान र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । समूह ए मा रहेको पाकिस्तानले आफ्नो पहिलो खेल खेल्न लागेको हो । आफ्नो पहिलो खेलमा आयोजक अमेरिकाले भने क्यानडालाई हराएको थियो ।

भारतविरुद्ध आयरल्यान्ड : प्रभाव पार्न सक्ने दुई खेलाडी

ट्वान्टी–२० विश्वकपका सबैभन्दा सफल ब्याट्सम्यान हुन्, विराट कोहली । दायाँ हाते तीव्रगतिका बलर मार्क एडेयरले आयरल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

भारतले आफ्नो पहिलो खेल आयरल्यान्डसँग खेल्दै

अमेरिकाको न्युयोर्कस्थित नसाऊ काउन्टीमा हुने आजको खेलमा भारतले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली टिमलाई सन्दीपकाे शुभकामना: आम नेपालीलाई गौरवान्वित बनाउनु

मंगलबार सामाजिक सञ्जालमा लेख्दै लामिछानेले विश्वभरका सबै नेपालीहरूलाई गौरवान्वित बनाउन भनेका छन्।

टी-२० विश्वकप प्रत्यक्ष प्रसारण गर्न स्थानीय तहलाई खेलकुद मन्त्रालयको पत्र

युवा तथा खेलकुद मन्त्रालयले अमेरिकामा भइरहेको आईसीसी टी-२० विश्वकप प्रत्यक्ष प्रसारण गर्न स्थानीय तहलाई पत्राचार गरेको छ।

विश्वकप क्रिकेटः नेपाल सुपर- ८ मा पुगे सीजी फुड्सले ३० लाख नगद दिने

लोकप्रिय चाउचाउ वाइवाइको उत्पादक सीजी फुड्स नेपालले जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा सहभागी नेपाली टिम र सहभागी खेलाडीका लागि विशेष पुरस्कारको घोषणा गरेको छ ।

विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टोलीकाे स्वागत

आइसिसी टी– २० विश्वकप खेल्न गएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ।

विश्वकप अघि नेपालले आज अन्तिम अभ्यास खेल अमेरिकासँग खेल्दै

आईसिसी टी–२० विश्वकप खेल्नुअघि नेपालले आज दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ।

पारस खड्का भन्छन्: विश्वकपका लागि सक्ने जति तयारी गरेका छाैँ (अन्तर्वार्ता)

नेपालले १० वर्षको अन्तरालपछि पुनः आईसीसी टि—२० विश्वकप क्रिकेट खेल्दैछ। नेपालले जुन १ देखि वेस्टइण्डिज र अमेरिकामा हुने आइसिसी ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाउँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्