३ जेष्ठ २०८२ शनिबार
image/svg+xml

विश्वकप एसिया छनोटमा नेपाल शीर्ष स्थानमा, बहराइन ६ विकेटले पराजित

वर्षाले प्रभावित खेलमा बिहीबार नेपालले ५६ रनको लक्ष्य ५.४ ओभरमा चार विकेट गुमाएर भेट्टाएको हो । वर्षाले प्रभावित खेल ७ ओभरमा छोट्याइएको थियो ।

लिग–२ को कठिन सिरिज खेल्न नेपाल स्कटल्यान्ड जाँदै, क्यानद्वारा बिदाई

यो सिरिज नेपालका लागि निकै चुनौतीपूर्ण देखिन्छ। सँगै यो सिरिजमा नेपालले राम्रो प्रदर्शन गर्नुपर्ने पनि दबाब छ।

अब मेरो लक्ष्य सिनियर टिमलाई विश्वकपसम्म पुर्‍याउने: पूजा महतो

राष्ट्रिय टिमकी उपकप्तान हुन् पूजा महतो। राष्ट्रिय टिममा डेब्यू गरेको मात्र २० महिनामा उनले उपकप्तानको जिम्मेवारी पाएकी हुन्।

कुशलको फर्किएको फर्म

दायाँ हाते ब्याट्सम्यान कुशल अहिले हङकङमा जारी चार देश सम्मिलित टी-२०आई शृंखला खेलिरहेका छन् । नेपालले आफ्ना सुरुवाती दुवै खेलमा जित निकाल्दा कुशल दुवैमा म्यान अफ द म्याच बनेका छन् ।

वुमेन्स टी-२० सिरिजः हङकङले नेपाललाई दियो १०१ रनको लक्ष्य

नेपालले टस जितेर पहिला बलिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ७ विकेट गुमाएर १०० रनको योगफल तयार पारेको हो ।

यू–१९ महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बाङ्लादेशसँग पराजित

शनिबार सम्पन्न खेलमा नेपालले दिएको ५३ रनको लक्ष्य बाङ्लादेशी टोलीले १३ दशमलव २ ओभरमा पूरा गर्दै जित निकालेको छ ।

मोन्टीको निगरानीमा २० खेलाडीको ‘ब्याटिङ क्याम्प’ चलाउँदै क्यान (सूची सहित)

ब्याटिङ क्याम्पमा नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक मोन्टी देशाईको प्रत्यक्ष निगरानी रहने क्यानका प्रवक्ता छुम्बी लामाले जनाएका छन् ।

क्रिकेटका लागि ‘धेरै गरेको’ दाहालको दाबी: खेलाडी प्रचण्ड चाहियो भन्छन्

यस्तै फुटबल त आफू फ्यान नै रहेको दाहालले बताए । उनले भने, ‘फुटबलको त म आफै फ्यान नै हो ।’ फुटबललाई प्रमोट गर्ने कुरामा होस् या कराँतेलगायतका खेल प्रमोट गर्ने कुरामा आफूले धेरै गरेको अध्यक्ष दाहालको दाबी छ ।

टेस्ट राष्ट्र अफगानिस्तानमाथि जित निकाल्दा नेपाली युवा क्रिकेटरको खुसी (तस्बिरहरू)

यो जित नेपालका सान्त्वना सफलता मात्रै हो । तर, टेस्ट राष्ट्रको टोलीमाथिको जित नेपाल जस्तो एसोसियट राष्ट्रको क्रिकेटका लागि जहिल्यै अर्थपूर्ण हुन्छ ।

स्पिनर ललित बने प्लेटफर्मको 'ब्रान्ड एम्बासेडर'

बुधबार एक कार्यक्रम आयोजना गरी कम्पनीले ललितलाई एम्बासेडर घोषणा गरेको हो। ललित तीन वर्षसम्म प्लेटफर्म एजुकेशन फाउन्डेसनको ब्रान्ड एम्बासेडर रहनेछन्।

कुवेतविरुद्ध नेपालको प्रभावशाली जित

पूजा महतोको अलराउण्ड प्रदर्शनमा आईसीसी यू १९ टी-२० महिला विश्वकपको एसियाली छनोटमा नेपालले कुवेतविरुद्ध प्रभावशाली जित निकालेको छ । नेपालले कुवेतलाई १६५ रनको फराकिलो अन्तरमा पराजित गरेको हो ।

पूजाको कीर्तिमानः यु–१९ महिला टी–२० विश्वकप छनोटमा पहिलो शतक

युएईमा जारी यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपाली टोलीकी कप्तान पूजा महतोले कीर्तिमानी शतक बनाएकी छन् ।

एक दिवसीय क्रिकेटमा नेपाली ब्याटर सम्हालिन सकेनौँ: कप्तान रोहित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ५० ओभरका खेलमा नेपाली ब्याटरले राम्रोसँग जम्न नसकेको उल्लेख गर्दै यस फरम्याटमा अझै धेरै खेल खेल्नुपर्ने बताएका छन्।

‘लय गुमाएको नेपाली राष्ट्रिय क्रिकेट टिमको कमजोरी केलाउन जरुरी’

नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले लय बाहिर रहेको छ। नेपालले आइसिसी विश्व कप लिग टुमा अत्यन्तै खराब प्रदर्शन गर्दा नेपालको विश्व कप छनोटको सम्भावना कमजोर भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्