बालेन्द्रको कार्यशैलीप्रति पोखरेलको टिप्पणी : समस्या परेपछि मन्त्री हटाएर समाधान खोज्ने ?
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्।
जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग तथा वृक्षारोपणबापत तिरेको राजस्वका कारण डिभिजन वन कार्यालयको आम्दानी चार गुणाभन्दा बढीले वृद्धि भएको छ।
जिल्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या ३६२ पुगेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका छन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा तय २०औं एसियाली खेलकुदमा खेलाडीको मिहिनेतले देशको शिर उचो हुने बताएका छन्।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेनजी सहिदको सम्मान र सम्झनामा नेपालगन्ज उपमहानगरपालिकाले भौतिक तथा सामाजिककार्य अगाडि बढाएको छ।
पाकिस्तानविरुद्धको तेस्रो टेस्टमा इंग्ल्यान्ड जिततर्फ उन्मुख भएको छ।
अन्तर्वार्तामा ट्रम्पले लाभांश दिन कंग्रेसको स्वीकृति आवश्यक नपर्ने आफूलाई लागेको बताए। आवश्यक परे कंग्रेसले स्वीकृति दिने उनको भनाइ छ।
भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्निर्माणका लागि नेपाली मुस्लिम समाज सुनसरीले रु ६२ लाख ४५ हजार ४९ सहयोग गरेको छ।
प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
च्याम्पियन्स लिगको २०२६/२७ सिजनको पहिलो चरणअन्तर्गत गएराति ६ खेल सम्पन्न भएका छन्।
तराई र पहाडी क्षेत्रको बिचमा पर्ने चुरे क्षेत्रकोे दोहन बढ्दै गएको छ। चुरे दोहनका कारण तराई मधेसमा पानी सतह मात्र घट्दै छैन, खेतीयोग्य जमिन बालुवा भरिँदै गएर मरुभूमिमा परिणत हुने चिन्ता बढेको छ।
सांस्कृतिक र पारम्परिक चाडपर्वको धनी मानिने मधेसको प्राचीन मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदैछ।
भोटेकोशी बाढीले थुपारेको ढुंगा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउनका लागि मात्रै रु ९५ अर्ब ४२ करोड खर्च लाग्ने अनुमान गरिएको छ।
१६ दिनसम्म खोजी गर्दा पनि उनीहरूको अवस्था पत्ता नलागेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरेको छ।
राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ।