१८ कार्तिक २०८३ बुधबार
image/svg+xml

चितवनमा जुवातास खेलिरहेका १३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार खैरहनी नगरपालिका-८ स्थित पानीट्यांकी चोकमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका हुन्।

ट्रम्पको गढ ओहायोमा रामास्वामी पराजित, एक्टन विजयी

अमेरिकाको ओहायो राज्यमा गभर्नर पदको चुनावमा रिपब्लिकन पार्टीका नेता विवेक रामास्वामी पराजित भएका छन्।

इनम प्रकरणमा डिलाको प्रश्न : ‘बालेनराज’मा प्रतिपक्षलाई मात्रै प्रश्न ?

कांग्रेस महामन्त्री डिला संग्रौलाले इनम सापकोटा प्रकरणले सत्ताको दुरुपयोग कसरी भइरहेको छ भन्ने कुरा स्पष्ट पारेको बताएकी छन्।

मध्यावधिको प्रारम्भिक नतिजापछि ममदानी : अब डेमोक्र्याटले काम गरेर देखाउनुपर्छ

अमेरिकामा मध्यावधि निर्वाचनअन्तर्गत प्रतिनिधि सभाका सबै ४३५ र सिनेटका ३५ सिटका लागि मतदान भएको छ। प्रारम्भिक नतिजाले दुवै सदनमा डेमोक्र्याटहरूको अग्रता देखाएको छ।

‘ऊर्जा, लगानी र पर्यटन प्रवर्धनलाई सँगै जोडेका छौं’

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था– नेपाल (इप्पान) सँगको सहकार्यमा प्रधानले सन् २०१८ मा सर्वप्रथम इभेन्ट सोलुसनको तर्फबाट ‘हिमालयन हाइड्रो एक्स्पो’ सञ्चालन गरेका हुन्।

भूमिहीनका समस्या सुन्न बस्तीमै पुगिन् मन्त्री रावल

भेटघाटका क्रममा मन्त्री रावलले भूमिहीन नागरिकका समस्या, गुनासा तथा अपेक्षाहरू सुन्नुका साथै समस्या समाधानका लागि भइरहेका प्रयास र आगामी कार्ययोजनाबारे जानकारी गराइन्।

अमेरिकी मध्यावधि चुनावमा डेमोक्र्याटको अग्रता, सिनेटमा महत्त्वपूर्ण जित

चुनावको नतिजाले राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका बाँकी दुई वर्षको राजनीतिक दिशा र विधायिकी योजनालाई प्रभावित गर्नेछ।

माधव नेपालविरुद्ध अर्काे जग्गा मुद्दा

मन्त्रिपरिषदबाट निर्णय गराएर अनुमति दिएको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध आयोगले मुद्दा दायर गरेको थियो।

नेपाल आउँदै भारतका विदेश सचिव, यी विषयमा हुनेछ छलफल

भ्रमणका क्रममा दुई देशबिचको समग्र सम्बन्धको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान हुनेछ।

कर्मचारी दरबन्दीदेखि ठेक्कासम्म सुधार गर्दै कर्णाली सरकार

कर्णाली प्रदेश सरकारले सरकारी सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनेदेखि कर्मचारी व्यवस्थापन, विकास निर्माणमा देखिएका कानुनी जटिलता, लामो समयदेखि अल्झिएका आयोजनाका समस्या समाधान गर्न विभिन्न निर्णय गरेको छ।

धमाधम पक्राउ पर्दै डोल्पा कारागारबाट फरार कैदी

कात्तिक १४ गते बिहान ६ बजे कारागारबाट फरार भएका कैदीहरूको खोजी गर्ने क्रममा कमला बुढाको घरमा लुकिछिपी बसेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

अज्ञात समूहको गो`ली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते

मंगलबार राति ९ बजेको समयमा गौर नगरपालिका-४, गढवाटोलस्थित पानी ट्यांकी नजिक अपरिचित व्यक्तिले गोली प्रहार गर्दा २८ वर्षीय राकेश यादव घाइते भएका हुन्।

निजी क्षेत्र किन त्रासमा?

सरकारले विकास निर्माण, पूर्वाधार विस्तार र आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले वैदेशिक ऋण तथा अनुदान परिचालन गरिरहेको छ।

सरकारले पुनः सञ्चालनमा ल्यायो ई-जीपी प्रणाली

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबारदेखि प्रणाली पुनः सञ्चालनमा ल्याइएको हो।

इजरायललाई अमेरिकाको ठुलो झट्का, चार अर्ब डलरको सहायता रोक्ने ट्रम्पको घोषणा

अमेरिकाले लामो समयदेखि इजरायललाई दिँदै आएको वार्षिक चार अर्ब डलरको सैन्य सहायता बन्द गर्ने घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्