च्याम्पियन्स ट्रफी : बंगलादेशले दियो भारतलाई २२९ रनको लक्ष्य, तोहिदको शतक, सामीलाई पाँच विकेट
यूएईको दुवई क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभर सकिन २ बल बाँकी हुँदा २२८ रनमा अलआउट भयो ।
यूएईको दुवई क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभर सकिन २ बल बाँकी हुँदा २२८ रनमा अलआउट भयो ।
बङ्गलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले २०२५ को अन्त्य वा २०२६ को शुरुमा आम चुनाव हुने घोषणा गरेका छन्।
अदालतले महान्यायाधिवक्ताको प्रस्तावमाथि अन्तरिम सरकारलाई आफ्नो अडान स्पष्ट गर्न आदेश दिएको छ।
बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट फिर्ता ल्याउनका लागि इन्टरपोलको सहयोग लिने तयारी गरेको छ।
साफ महिला च्याम्पियनसिपको उपाधि भिडन्त हेर्न प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रङ्गशाला जाने भएका छन्।
गत संस्करण नेपालले भारत र बाङ्लादेशले भुटानलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए। त्यो फाइनल पनि दशरथ रंगशालामा नै भएको थियो। नेपाललाई सोही मैदानमा हारको बदला लिने अवसर मिलेको छ।
बंगलादेश काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ।
बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन कब्जा गरेका छन्।
किनभने बुधबार पाँचपल्टको विजेता भारतसँग नतिजाले नै बाङ्लादेश अगाडि बढ्छ या बढ्दैन भन्ने तय गर्नेछ। त्यसैले भारतविरुद्ध बाङ्लादेशका लागि ‘गर या मर’ को भिडन्त भएको छ।
यस्तै अक्टोबरको हालसम्म ८४ जनाको डेङ्गीका कराण मृत्यु भएको पनि महानिर्देशनालयले बताएको छ।
२५औं मिनेटमा पाकिस्तानले पहिलो सुन्दर अवसर बनायो। अनमोल हिराको लामो प्रहार बंगलादेशकी गोलकिपर रूपना चक्माले मुस्किलले बचाइन्। यद्यपि, ३२औं मिनेटमा भने पाकिस्तानले काउन्टर अट्याकमा गोल गर्दै अग्रता लियो।
शनिवार भएको तेस्रो तथा अन्तिम टी-२० खेलमा भारतले बङ्गलादेशलाई १३३ रनले हराउँदै सानदार जितसहित सिरिजमाथि क्लिनस्विप गरेको हो।
हैदराबादस्थित राजीव गान्धी इन्टरनेशनल स्टेडियममा हुने खेल साँझ ७ः१५ बजेबाट सुरु हुनेछ।
दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने आजको खेल साँझ ७ः१५ बजेबाट सुरु हुनेछ।
बङ्गलादेशमा यस वर्ष चट्याङ लागेर करिब ३ सयजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश ग्रामीण क्षेत्रका किसान रहेका छन्।