३ आश्विन २०८१ बिहीबार
image/svg+xml

हसिना र उनकी बहिनीलाई पक्राउ गरी सुपुर्दगी गर्न भारतलाई बङ्गलादेशको आग्रह

बङ्गलादेशको सर्वोच्च अदालत बार एसोसिएसन (एससिबिए) का अध्यक्ष एएम महबूब उद्दीन खोकनले भारतलाई शेख हसिना र उनकी बहिनी शेख रेहानालाई पक्राउ गरी बङ्गलादेशसँग सुपुर्दगी गर्न आग्रह गरेका छन्।

‘जात होइन वर्गका आधारमा आरक्षण दिइनुपर्छ’

छिमेकी मुलुक बंगलादेशमा विद्यार्थीहरूले गरेको आरक्षणविरोधी आन्दोलनले नयाँ मोड लिएको छ।

बंगलादेशमा जनविद्रोह: व्यापार प्रभावित, विद्युत् बिक्री सम्झौता अनिश्चित

विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा हिँसा भड्किएर परिस्थिति असामान्य बनेपछि बंगलादेश र नेपालबीचको व्यापार प्रभावित भएको छ।

बंगलादेशमा रिहा भएका राजनीतिक बन्दीहरुको पर्खाइमा परिवार

बंगलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनकालमा गोप्य रूपमा बन्दी बनाइएका राजनीतिक व्यक्तीहरु मङ्गलबार रिहा भएसँगै उनीहरुको परिवार आफ्ना आफन्तको खबरका लागि पर्खिरहेका छन् ।

बङ्गलादेशमा नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान

प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बङ्लादेशको वर्तमान रानजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डा मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको ढाका ट्रिब्यूनले जनाएको छ ।

बङ्गलादेशसँगको सबै उडान र रेल सेवामा भारतले लगायो रोक

भारतले बङ्गलादेशसँग हुने सबैजसो उडान र रेल सेवा तत्कालका लागि स्थगित गरेको छ।

नोवेल पुरस्कार विजेता यूनुसलाई सरकारको मुख्य सल्लाहकार बनाउन प्रस्ताव

बङ्गलादेशको विद्यार्थी आन्दोलनका नेता नाहिद इस्लामले नोवेल पुरस्कार विजेता मुहम्मद यूनुसलाई सरकारको मुख्य सल्लाहकारको रुपमा प्रस्ताव गरेका छन्।

बङ्गलादेशमा सोमवार भएको घटनाका केही दृश्यहरू तस्बिरमा हेरौँ

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले सत्ता छोडेर छिमेकी मुलुक भारतको शरणमा पुगेकी छिन्।

बंगलादेशमा जनता जाग्दा ‘हसिनातन्त्र’को हार

आफूविरुद्ध आन्दोलन उग्र बनेपछि १५ वर्षदेखि निरन्तर सत्तामा रहेकी बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन्।

बङ्गलादेश आन्दोलनः प्रमुख सहरमा कर्फ्यू, सुरक्षाकर्मीको गस्ती बढ्यो

बङ्गलादेशमा जारी विद्यार्थी आन्दोलनमा एकैदिन ९४ जनाको मृत्यु भएपछि प्रमुख सहरहरूमा कर्फ्यू लगाइएको छ।

बङ्गलादेशमा फेरि चर्कियो आन्दोलन, ९३ जनाको मृत्यु

आइतवार प्रहरी र सरकार विरोधी प्रदर्शनकारीबीच झडप हुँदा २ सयभन्दा बढी घाइते भएका छन्।

बङ्गलादेशकी प्रधानमन्त्री हसिनाको राजीनामा माग गर्दै प्रदर्शन

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै फेरि प्रदर्शन चर्किएको छ।

बंगलादेशमा अध्ययनरत मेडिकल विद्यार्थीले गरे स्वदेशमै इन्टर्नसिपको माग

बंगलादेशमा डाक्टर अध्ययनरत विद्यार्थीले नेपालमै इन्टर्नसिपको व्यवस्था गरिदिन नेपाल मेडिकल काउन्सिलसँग आग्रह गरेका छन्।

बङ्गलादेशी दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)

नागरिक समाज र मानव अधिकार समाजले बङ्गलादेशी दूतावास अगाडि प्रदर्शन गरेको छ। बुधबार काठमाडौँस्थित बङ्गलादेशी दूतावास अगाडि नागरिक समाज र मानव अधिकार समाजले प्रदर्शन गरेको हो।

बङ्गलादेशमा विद्यार्थीहरूद्वारा फेरि आन्दोलनको घोषणा

बङ्गलादेशमा पक्राउ परेका विद्यार्थी नेतालाई रिहा नगरेपछि विद्यार्थीहरूले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्