९ वैशाख २०८२ मंगलबार
image/svg+xml २१:१२ अपराह्न

२०८२ सालमा पहिलो पटक घट्यो नेप्से, कारोबार रकममा पनि उल्लेख्य गिरावट

बिहीबार १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आइतबार कारोबार रकम २ अर्ब बढीले घटेको छ ।

नयाँ वर्षमा नेप्सेमा निरन्तर हरियाली, साताको अन्तिम दिन २६ अंकको वृद्धि

बिहीबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने व्यापार उपसमूहको परिसूचक सामान्य प्रतिशतले घटेको छ।

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम भने घट्यो

बुधबार ३१८ स्टकको ५३ हजार ८८४ पटकको कारोबारमा ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्सेमा करेक्सन, कारोबार रकम पनि घट्यो

मंगलबार सेन्सेटिभ इण्डेक्स ३.५७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०६ अंक घटेको छ।

नेप्सेमा ४१ अंकको सुधार, कारोबार रकममा पनि वृद्धि

कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजारमा उल्लेख्य वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ४१ दशमलब ४३ अंकले बढेर २६६३ दशमलब ३० बिन्दुमा पुगेको छ ।

नेप्सेमा सुधार, बुधबार ३९ अंकको वृद्धि

लगातारको गिरावटपछि बजार बढे पनि कारोबार रकम भने मंगलबारको तुलनामा घटेको छ । मंगलबार ५ अर्ब माथि रहेको कारोबार बुधबार ४ अर्ब २० करोडमा सीमित भएको छ ।

सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम भने बढ्यो

कारोबार हुने साताको अन्तिम दिन बिहीबार ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आइतबार ६ अर्ब ३२ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेमा रोकिएन पहिरो, कारोबार रकममा भने वृद्धि

१३ उपसमूहमध्ये बुधबार ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो।

नेप्सेको सिईओ नियुक्ति गर्ने प्रयोजनार्थ तीन सदस्यीय समिति गठन

मन्त्रीस्तरीय निर्णय गराई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले समिति गठन गरेका हुन् ।

नेप्से परिसूचकमा २९‍.८७ अंकको वृद्धि

सोमबार तीन सय दुई कम्पनीको एक करोड ८० लाख ८१ हजार एक सय ६८ कित्ता शेयर एक लाख दुई हजार आठ सय ६१ पटक खरिदबिक्री हुँदा १० अर्ब चार करोड ९६ लाख ५४ हजार आठ सय ३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकमका आधारमा नेपाल रिपब्लिक मिडिया शीर्ष स्थानमा

कारोबार रकमका आधारमा सोमबार नेपाल रिपब्लिक मिडिया शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन २४ करोड ४४ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

नेप्सेमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकममा सामान्य वृद्धि

बिहीबार तीन सय १५ कम्पनीको एक करोड ८६ लाख ८० हजार तीन सय ९२ कित्ता शेयर ९२ हजार तीन सय २६ पटक खरिदबिक्री हुँदा नौ अर्ब २४ करोड ७३ लाख ७५ हजार दुई सय ८७ दशमलव २७ रुपैयाँको कारोबार भएको छ ।

पुँजी बजारबारे जानकार व्यक्तिलाई नेप्सेको प्रमुख कार्यकारी नियुक्ति गर्न माग

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत पुँजी बजारबारे जानकारी भएका व्यक्तिलाई नियुक्ति गर्न नेप्से कर्मचारी संघले माग गरेको छ।

लगातार दोस्रो दिन नेप्सेमा सुधार, कारोबार रकम ४ अर्ब ६० करोड पुग्यो

बिहीबार ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार तीन अर्ब ५९ करोडको कारोबार भएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्