वसन्त बहार
वसन्त डाक्ने ‘कुक्कु, कुक्कु’को कोइली बोलीले वन गुञ्जायमान हुन थालेपछि नै नयाँ वसन्तको वास्तविक आभास हुन्छ।
वसन्त डाक्ने ‘कुक्कु, कुक्कु’को कोइली बोलीले वन गुञ्जायमान हुन थालेपछि नै नयाँ वसन्तको वास्तविक आभास हुन्छ।
बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो।
इरानको आणविक कार्यक्रममा अमेरिकासँग हालै भएको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इरानसँग खुसी नभएको बताएका छन्।
बोलिभियाको दोस्रो ठूलो शहर एल अल्टोमा एक सैन्य कार्गो विमान दुर्घटनाग्रस्त भएको अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चार माध्यमहरूले जनाएका छन्।
मान्छे आज किन मान्छेबाट टाढा, आफू खुसी हुन्छ सधैँ रुवाएर सारा। अरूलाई मारेर आफू बाँचूँ भन्छ, अरूको खुसी खोसी आफू हाँसूँ भन्छ।
एन्जल्स हार्ट र काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभिकेएसएस) ले शुक्रबार प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको संयुक्त हस्ताक्षर रहेको भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरेर लेखिएको भनिएको पत्र र सो सम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सर्वोच्च अदालतले २०८२ भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सामाजिक सञ्जालमा राखेको सामग्रीलाई लिएर ‘व्यक्तिगत नैतिकता’को विषय भएको ठहर गरेपछि नैतिकताको प्रश्न उठेको छ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनको परिणामलाई लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले डिजिटल प्रविधिबाट सार्वजनिक गर्ने भएको छ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ।
आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा म्याग्दीका सबै उम्मेदवारले छुट्टै बैंक खाता सञ्चालनमा ल्याएका छन्।
तेक्वान्दोकी अन्तराष्ट्रिय रेफ्री अस्मिता खड्का क्यानडा ओपन तेक्वान्दो जी टु च्याम्पियनसिपअन्तर्गत पुम्से विधामा उत्कृष्ट रेफ्री भएकी छन्।
बाबु विदेशी भएमा सन्तानले अंगीकृत नागरिकता लिन बाध्य हुन्छन् तर आमा विदेशी भएमा वंशीय आधारमा उनीहरूले नागरिकता सहजै प्राप्त गर्छन्।
निर्वाचनको सम्मुखमा जेनजी आन्दोलनमा भएका घटनाका छनोटपूर्ण र भावनात्मक दृश्य राखेर तयार पारिएको बिबिसीको लघुवृत्तचित्र (डकुमेन्ट्री) सार्वजनिक गरी छानबिन आयोग र जनमतलाई प्रभावित पार्न खोजिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।