निजी तथा सरकारी सम्पत्ति जलाउनेलाई कारबाही गर्ने समय आउँछ : ओली
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मंगलबार भदौ २४ मा जलाइएका आफ्नो बासस्थान, सकारी भवनका अवलोकन गरेका छन्।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मंगलबार भदौ २४ मा जलाइएका आफ्नो बासस्थान, सकारी भवनका अवलोकन गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यकाका १५ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कास्की-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीका दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार बिहानैदेखि दलका उम्मेदवारहरूको दर्ता चलिरहेको छ।
नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले निर्वाचन लड्न अस्वीकार गरेका छन्।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज तोकिएको समयमा आवश्यक कागजातसहित उम्मेदवारी दर्ता गर्न आह्वान गरेको छ।
फागुन २१ को निर्वाचनका लागि रास्वपाका वरिष्ठ नेता बालेन साहले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने यसपटकको निर्वाचनमा उम्मेदवार भएनन्।
फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुर्खेत क्षेत्र नं. २ बाट झकबहादुर मल्ललाई उम्मेदवार बनाएका छन्।
नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट धनुषा निर्वाचन क्षेत्र दुईमा रामचन्द्र झाले मनोनयन दर्ता गराएका छन्।
अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले उज्यालो पार्टी नेपाल स्थापना गर्दै संसदीय राजनीतिको बाटो रोजेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिकट वितरणमा रुपन्देही क्षेत्र नम्बर २ मा विवाद देखिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६९० र त्यति नै परिमाणको सेतो धातु ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
कोत्रेबाट थप्रेकतर्फ जाँदै गरेको ग १ क ६४८५ नम्बरको गिटी बोकेको टिपर अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल खस्दा चालक घाइते भएका थिए।
श्रीलंकापछि नेपाली टोली भारत जाने छ जहाँ टोलीले भारतमा मुम्बई क्रिकेट एसोसिएसनको टोलीसँग पनि तीन टी–२० आई सिरिज खेल्नेछ।