वुमेन्स टी-२० शृंखला : आज नेपालले नामिबियासँग खेल्दै
चार देश सहभागी वुमेन्स टी-२० क्वाट्यान्गुलर शृंखला आज (शनिबार) युगान्डामा सुरु हुँदै छ। शृंखलाको उद्घाटन खेलमा नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दै छ।
चार देश सहभागी वुमेन्स टी-२० क्वाट्यान्गुलर शृंखला आज (शनिबार) युगान्डामा सुरु हुँदै छ। शृंखलाको उद्घाटन खेलमा नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दै छ।
आफूले लगाउने सागसब्जीमा उनी रासायनिक मल र विषादीको साटो कम्पोष्ट मल र जैविक विषादी प्रयोग गर्छिन्। दश रोपनी जग्गामा जैविक सागसब्जी उमार्दै आएकी उनले सागसब्जी बिक्रीबाट वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएको बताइन्।
महिलामैत्री कानुनको अभाव, महिलालाई उद्यम गर्न हौस्याउने नीतिहरू नबन्नु तथा घरायसी र बाह्य कारणहरूको बन्धनले महिलालाई अझै पनि उद्यमी बन्न बाधा खडा गरिरहेका छन्। त्यसैले पनि उद्यम र महिला एकअर्काका परिचित र सहयात्री बन्न नसकेका हुन्।
आइतवार भएको फाइनल खेलमा साविक उपविजेता समेत रहेको साउथ अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्डले पहिलोपटक उपाधि हात पारेको हो।
आईसिसी महिला टी–२० विश्व कपको उपाधिका लागि आज साउथ अफ्रिका र न्यूजिल्यान्डबीच भिडन्त हुँदैछ।
आजको खेलमा जित्ने टोलीले फाइनलमा उपाधिका लागि साउथ अफ्रिकासँग भिड्ने छ।
हाम्रो जस्तो पितृसत्तात्मक सामाजिक, सांस्कृतिक संरचनायुक्त समाजमा खासगरी महिला स्वतन्त्रतालाई खरिद गर्न धेरै नियम बनाइन्छन् र महिलामाथि नै थोपरिन्छन्।
जिल्लाका किसान महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन्। उनीहरूले यो वर्षको दसैँमा एक हजार सात सय ८६ खसीबोका बिक्री गरेका छन्।
नारीवादी दृष्टिकोण केवल महिलाको मुक्ति वा कुनै एक लिङ्गविरूद्धको आन्दोलन होइन, बरु नारीवाद, जातीयता, वर्गीय न्याय र सामाजिक परिवर्तनका क्षेत्रमा सशक्त आवाजका रूपमा चिनिने बेल हुक्सको व्याख्यामा भनेजस्तै पितृसत्तात्मक दमनका सबै स्वरूपको अन्त्य गर्दै प्रेम, समता र न्यायमा आधारित समाज निर्माण हो।
समूह ‘बी’ अन्तर्गत भएको खेलमा इङ्ग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै वेस्ट इन्डिज समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।
आईसिसी महिला टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा मंगलबार इङ्ग्ल्यान्ड र वेस्टइन्डिजबीच प्रतिस्पर्धा हुँदैछ।
तीन थाई खेलाडी चम्किँदा ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को पहिलो संस्करणमा सुखद सुरुआत गरेको छ।
वालिङले कोटाअनुसार दोस्रो खेलबाट मात्रै युगान्डाका फातुमा नकासुम्बा, भायोला नमुदु, सिसी एन्टोन्गो र ज्याकलिन नसालीलाई मैदान उतारेको हो। सुरुमा कमजोर देखिएको वालिङलाई यी चार खेलाडीले लिगमा डेब्युदेखि नै पार लगाउँदै आएका छन्। वालिङ यहाँसम्म पुग्नुको मुख्य कारण नै यी खेलाडी हुन्।
प्रायः प्रशिक्षक आफ्नो टोलीले हार्दा टाउको समाउँछन्, निराशा व्यक्त गर्दै खेलाडीसँग असन्तुष्टी पोख्छन्। तर, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी महिला लिगमा यस्तो एक टोली छ, जसका प्रशिक्षक गोल खाँदा पनि ताली पिट्छन्, खेलाडीलाई उल्टै ‘टचलाइन’ मा उभिएर हौसला दिन्छन्।
अफगानिस्तान महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लगाउने विश्वको एक मात्र देश रहेको पनि युनेस्कोले जनाएको छ।