७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

तेह्रथुमको लालीगुराँसका महिला जैविक सागसब्जी उत्पादनमा रमाउँदै

आफूले लगाउने सागसब्जीमा उनी रासायनिक मल र विषादीको साटो कम्पोष्ट मल र जैविक विषादी प्रयोग गर्छिन्। दश रोपनी जग्गामा जैविक सागसब्जी उमार्दै आएकी उनले सागसब्जी बिक्रीबाट वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएको बताइन्।

उद्यमशील महिला सशक्तीकरणको सोपान

महिलामैत्री कानुनको अभाव, महिलालाई उद्यम गर्न हौस्याउने नीतिहरू नबन्नु तथा घरायसी र बाह्य कारणहरूको बन्धनले महिलालाई अझै पनि उद्यमी बन्न बाधा खडा गरिरहेका छन्। त्यसैले पनि उद्यम र महिला एकअर्काका परिचित र सहयात्री बन्न नसकेका हुन्।

आईसीसी महिला टी-२० विश्वकपको उपाधि न्युजिल्याण्डलाई

आइतवार भएको फाइनल खेलमा साविक उपविजेता समेत रहेको साउथ अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्डले पहिलोपटक उपाधि हात पारेको हो।

महिला टी–२० विश्व कप: उपाधिका लागि साउथ अफ्रिका र न्यूजिल्यान्ड भिड्दै

आईसिसी महिला टी–२० विश्व कपको उपाधिका लागि आज साउथ अफ्रिका र न्यूजिल्यान्डबीच भिडन्त हुँदैछ।

महिला टी–२० विश्व कपः दोस्रो सेमिफाइनलमा वेस्ट इन्डिज र न्यूजील्यान्ड भिड्दै

आजको खेलमा जित्ने टोलीले फाइनलमा उपाधिका लागि साउथ अफ्रिकासँग भिड्ने छ।

कति सार्थक स्वतन्त्रता ?

हाम्रो जस्तो पितृसत्तात्मक सामाजिक, सांस्कृतिक संरचनायुक्त समाजमा खासगरी महिला स्वतन्त्रतालाई खरिद गर्न धेरै नियम बनाइन्छन् र महिलामाथि नै थोपरिन्छन्।

बाख्रापालनबाट आत्मनिर्भर बन्दै बाँकेका महिला

जिल्लाका किसान महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन्। उनीहरूले यो वर्षको दसैँमा एक हजार सात सय ८६ खसीबोका बिक्री गरेका छन्।

पर्यावरणीय न्यायमा महिलाको भूमिका

नारीवादी दृष्टिकोण केवल महिलाको मुक्ति वा कुनै एक लिङ्गविरूद्धको आन्दोलन होइन, बरु नारीवाद, जातीयता, वर्गीय न्याय र सामाजिक परिवर्तनका क्षेत्रमा सशक्त आवाजका रूपमा चिनिने बेल हुक्सको व्याख्यामा भनेजस्तै पितृसत्तात्मक दमनका सबै स्वरूपको अन्त्य गर्दै प्रेम, समता र न्यायमा आधारित समाज निर्माण हो।

वेस्ट इन्डिजको जितसँगै महिला टी–२० विश्वकपको सेमिफाइनल समिकरण पूरा

समूह ‘बी’ अन्तर्गत भएको खेलमा इङ्ग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै वेस्ट इन्डिज समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

महिला टी–२० विश्वकप: आज इङ्ग्ल्यान्ड र वेस्टइन्डिज भिड्दै

आईसिसी महिला टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा मंगलबार इङ्ग्ल्यान्ड र वेस्टइन्डिजबीच प्रतिस्पर्धा हुँदैछ।

महिला भलिबल लिग: ललितपुर र कर्णाली विजयी

तीन थाई खेलाडी चम्किँदा ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को पहिलो संस्करणमा सुखद सुरुआत गरेको छ।

विदेशी खेलाडीको भरमा उडान भरिरहेको वालिङ

वालिङले कोटाअनुसार दोस्रो खेलबाट मात्रै युगान्डाका फातुमा नकासुम्बा, भायोला नमुदु, सिसी एन्टोन्गो र ज्याकलिन नसालीलाई मैदान उतारेको हो। सुरुमा कमजोर देखिएको वालिङलाई यी चार खेलाडीले लिगमा डेब्युदेखि नै पार लगाउँदै आएका छन्। वालिङ यहाँसम्म पुग्नुको मुख्य कारण नै यी खेलाडी हुन्।

‘मुभ अन’ लक्ष्यमा सुदूरपश्चिम

प्रायः प्रशिक्षक आफ्नो टोलीले हार्दा टाउको समाउँछन्, निराशा व्यक्त गर्दै खेलाडीसँग असन्तुष्टी पोख्छन्। तर, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी महिला लिगमा यस्तो एक टोली छ, जसका प्रशिक्षक गोल खाँदा पनि ताली पिट्छन्, खेलाडीलाई उल्टै ‘टचलाइन’ मा उभिएर हौसला दिन्छन्।

अफगानिस्तानका १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध

अफगानिस्तान महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लगाउने विश्वको एक मात्र देश रहेको पनि युनेस्कोले जनाएको छ।

राष्ट्रिय महिला लिग भदौमा

अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबार बसेको बैठकले लिग भदौ दोस्रो साताबाट गर्ने निर्णय गरेको प्रवक्ता सुरेश शाहले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्