२० आश्विन २०८१ आइतबार
image/svg+xml

उपत्यकाका नदीको बाढीले खतरा तह पार गर्‍यो,सुरक्षित स्थानमा बस्न आग्रह

काठमाडौँ उपत्यका भएर बग्ने नदीहरूमा शुक्रवार आएको बाढीले खतरा तह पार गरेको छ । बागमती नदीको खोकना, गौरी घाट, बल्खुमा खतरा तह पार गरेको जल तथा मौसम विज्ञान विभाग जनाएको छ ।

जापानमा छक्का पन्जा ५ प्रदर्शन गरिने

बहुप्रतिक्षित नेपाली चलचित्र छक्का पन्जा ५ जापानमा देखाइने भएको छ। जापानका ४५ वटा शहरहरुमा प्रदर्शन हुने यो पहिलो नेपालि चलचित्र हो।

‘जलवायु संकट रोक्न जीवाश्म इन्धन प्रतिस्थापन’

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुजन्य संकट रोक्न विश्वले जीवाश्म इन्धनको प्रतिस्थापन गर्नुपर्ने बताएका छन्।

प्रकृति नभए संस्कृति र सभ्यता बाँच्दैन: प्रथम राष्ट्रपति यादव

नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले प्रकृति नभए संस्कृति र सभ्यता बाँच्न नसक्ने बताएका छन् ।

चलचित्र 'एक्टरको' तीन पोस्टर एकसाथ सार्वजनिक

आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र 'एक्टरस् टेक वन' काे तीन नयाँ पोस्टरहरू एकसाथ सार्वजनिक गरिएको छ।

तिलौराकोटदेखि लुम्बिनीसम्म ‘शान्ति पदयात्रा’

विश्वशान्ति दिवसको अवसरमा प्राचीन कपिलवस्तुको क्रीडास्थल तिलौराकोटदेखि बुद्ध जन्मस्थल लुम्बिनीसम्म बोधीवृक्ष करिडोर पदयात्रा सुरु गरिएको छ।

महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री डा. राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महिलालाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेको बताएकी छन्।

लोकसेवा तयारी कक्षा निःशुल्क सञ्चालन गर्दै सामाजिक विकास कार्यालय

कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश महिला लाखौं खर्च गरेर जापान, युरोप र अमेरिकालगायत देश जान थालेपछि सामाजिक विकास कार्यालय म्याग्दीले लोकसेवाका लागि निःशुल्क तयारी कक्षा सुरु गरेको छ।

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल

पुँजीलाई बटुलेर राष्ट्रिय स्तरको लगानीमा लगाउन सकियोस् भन्ने उद्देश्यले निजी क्षेत्र सबैको सहभागितामा १० अर्बको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापाना भइसकेको जानकारी अध्यक्ष ढकालको थियो ।

निःशुल्क आधारभूत स्वास्थ्य सेवा: संविधानमा सुनिश्चित, कार्यान्वयन अनिश्चित

नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई मौलिक हकअन्तर्गत समावेश गरेको छ। मौलिक हक भन्नुको अर्थ घोषित अधिकार अनिवार्य कार्यान्वयन हुनुपर्छ भन्ने मान्यता राख्छ।

महिला उद्यमी महासंघले पहिलो पटक भेट्यो विकास साझेदारलाई, सहकार्यका लागि प्रतिबद्धता

ललितपुरमा भएको कार्यक्रममा अहिलेसम्म भएका काम र आगामी दिनमा दातृ निकायबाट हुन सक्ने साथसहयोगबारे कुराकानी भएको महासंघले उल्लेख गरेको छ ।

बर्जर पेन्ट्सले ल्यायो चाडपर्व ग्राहक योजना ‘बर्जर नगद उत्सव’

मिस नेपाल वर्ल्ड २०२४ आश्मा केसीका साथ बर्जर पेन्ट्सको ४० लिटर खरिद गरी ग्राहकले यस योजनामा सहभागी हुन सक्नेछन् ।

दलित उत्थान तथा विकास प्राधिकरण स्थापनाको काम सुरु भइसक्यो: अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल दलित उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्था गर्ने कार्यलाई अघि बढाइएको बताएका छन्।

भिजन एक लाखसहित सम्मानित

१४औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपका स्वर्ण विजेता नेपालका भिजन तामाङ नगद पुरस्कारसहित सम्मानित गरेको छ।

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्