२० आश्विन २०८१ आइतबार
image/svg+xml

आफ्नै पतिले अपरिचित पुरुषबाट बलात्कार गराएपछि...!

डोमिनिकले १० वर्षको अवधिमा विभिन्न ७२ जना अपरिचित पुरुषलाई आफ्नो घरमा बोलाएर आफ्नै पत्नी गिजेलमाथि बलात्कार गर्न लगाउँथे।

पत्रकार महासंघको निर्वाचन असोज १२ का लागि प्रस्ताव

नेपाल पत्रकार महासंघले केन्द्रीय, प्रदेश र शाखा समितिहरुको निर्वाचन आगामी असोज १२ गते गर्ने भएको छ ।

गलेश्वर क्षेत्रमा नयाँ विद्युत् लाइन जडान

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा अनियमित विद्युत् आपूर्तिको समस्या समाधान भएको छ ।

पहिरोले सुदूरपश्चिमका सडकहरू अवरुद्ध, दम्पत्ती घाइते, बालिका बेपत्ता

सुदूरपश्चिम प्रदेशमा भीषण वर्षाले विभिन्न मुख्य तथा सहायक सडकहरू अवरुद्ध भएका छन्।

आजको विदेशी विनिमय दरः अमेरिकी डलर र युरोको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार बिहीवारको तुलनामा आज अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ।

महिला उद्यमी महासंघ २२औं वर्षमा प्रवेश, महिला उद्यमीहरुको पुर्नःउत्थानमा सक्रिय रहने वाचा

बिहीबार वार्षिकोत्सवको अवसर पारेर महासंघले काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरेको थियो । सोही अवसर पारेर महासंघले ऐतिहासिक पदक विजेता राष्ट्रिय पारातेक्वान्डो खेलाडी पलेशा गोर्वधनलाई नगद ५० हजार ५ सय ५१ तथा सम्मान पत्रका साथ सम्मान गरेको छ ।

विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारमा बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै २३ लाख ८५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

लुम्बिनी प्रदेशका वन मन्त्रीको राजीनामा स्वीकृत

लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले पदबाट दिएको राजीनामा बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गरेका छन्।

मनसुन सुरु भएयता देशभर जापानिज इन्सेफलाइटिसबाट नौ जनाको मृत्यु

मनसुन सुरु भएयता देशभरिमा जापानिज इन्सेफलाइटिसबाट नौ जनाको मृत्यु भएको छ।

‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमले ल्याएको खुसी

करिब चार वर्ष नगरले १२ वटा वडामा नौ सय १८ पाडी वितरण ग¥यो। यसमध्ये हालसम्म करिब सात सय ११ भैँसी ब्याइसकेको नगरको कृषि तथा पशुपक्षी शाखाले जनाएको छ।

बक्स अफिस जडान नगर्ने १९ हललाई पत्र

चलचित्र विकास बोर्डले विकास शुल्क नतिर्ने र बक्स अफिस जडान नगर्ने उपत्यकाबाहिरका १९ हललाई पत्र काटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्