१० वैशाख २०८२ बुधबार
image/svg+xml २:४ पूर्वाह्न

रारा गाउँलाई सधैं पानीकै पिरलो

धारामा पनि विद्यालय जाने बालबालिका धेरै हुन्छन्। पालो पाउनै सधैं सबैलाई मुस्किल पर्छ। भन्छिन्,‘कति दिन त पानी भर्ने पालो नपाएर रित्तै घर फर्केको छु।

बागमतीकै मुहान क्षेत्रका धारामा आउँदैन खानेपानी

दैनिक मेलम्ची खोलाबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने वर्षात्कै यो मौसममा काकाकुल बन्न थालेका छन्।

खानेपानीको पर्खाइमा बाढी-पहिरो पीडित

काठमाडौँ थापाथलीस्थित सुकुम्वासी टोलमा बस्ने बलबहादुर मोक्ताङको कहानी पनि उस्तै छ। पिउनसम्म त जारको पानी नै प्रयोग गर्छन् तर सबै प्रयोजनका लागि जारको पानी प्रयोग गर्न गाह्रो भएपछि उनी धमिलै भए पनि बागमती नदीको पानी प्रयोग गर्छन्।

म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत जमिनमा सिँचाइ सुविधा

म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलव्ध छ।

हरेक नागरिकमा शुद्ध खानेपानीको पहुँच पुर्‍याउने गरी काम गरौँः मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले आमनागरिकको घरघरमा शुद्ध खानेपानीको सहज पहुँच पुर्‍याउने गरी काम गर्न निर्देशन दिएका छन्।

सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी

बागमती नदीबाट काठमाडौँ उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खानेपानी अभाव र वर्षाका बेला धमिलो पानी पिउनुपर्ने बाध्यताबाट गुज्रन परेको छ।

काकाकुल अँधेरीगाउँ

मिर्चैया बजारबाट करिब १५ किलोमिटर उत्तर-पूर्वको चुरेफेदमा पर्छ अँधेरीगाउँ। मिर्चैया नगरपालिका-९ को यो गाउँवासीले हिजोआज धित् मरुञ्जेल पानी पिउन पाएका छैनन्, त्यो पनि महिनौँसम्म। खडेरी लम्बिएको छ।

इच्छाकामनामा खानेपानीले ल्याएको खुसी

शान्ता गुरुङ चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ७ स्थित खेतबारीमा विवाह गरेर आएको ३५ वर्ष पुग्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्