रास्वपाको गुनासो : आफ्नै सांसदले सरकारको विरोध गर्दा विपक्षी बलियो भयो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दलको बैठकमा मन्त्रीहरूले आफ्नै सांसदहरूले प्रतिपक्षीको जस्तो व्यवहार गर्दा सरकारलाई समस्या परेको गुनासो गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दलको बैठकमा मन्त्रीहरूले आफ्नै सांसदहरूले प्रतिपक्षीको जस्तो व्यवहार गर्दा सरकारलाई समस्या परेको गुनासो गरेका छन्।
बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमालेका नेता किरण थापामगरले दाबी पेस गरेका गरेका छन्।
गोसाइँकुण्ड मेलामा सहभागी तीर्थयात्रीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी चार स्थानमा शिविर सञ्चालन गरिने भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अप्रत्याशित निर्देशनपछि दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास छोटिएको छ।
दुई दलबीच बुधबार भएको सहमतिअनुसार प्रदेश सरकारमा मन्त्रालयको बाँडफाँटसहित प्रशासनिक सुधार, बजेट कार्यान्वयन र सुशासनका विषयमा समेत साझा नीति तय गरिएको छ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( ले आफ्ना सांसद तथा मन्त्रीहरूको कार्यशैली र संसद्मा उनीहरूको प्रस्तुतिबारे आन्तरिक छलफल गरेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न पूर्वसभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाने भएको छ।
जितका लागि श्रीलंकालाई अझै १९७ रन आवश्यक छ भने टेस्ट सिरिजमा अग्रता बनाउन भारतलाई ४ विकेटको खाँचो छ।
सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा यही साउन १३ मा विद्युत् महसुल दरको पुनरावलोकन गर्न समिति गठन गरिएको थियो।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार पुनःप्रयोग गर्न सकिने ‘झुक–३’ रकेट बुधबार बिहान प्रक्षेपण गरिएको थियो। त्यसपछि रकेटको पहिलो चरण पृथ्वीमा फर्किएर सुरक्षित रूपमा अवतरण गरेको हो।
पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा नपाउँदा स्थानीय जग्गाधनीहरू समस्यामा परेका छन्।
पुरानो गाडीलाई डाउन पेमेन्टको रूपमा राखेर टाटा मोटर्सका नयाँ गाडीहरू लैजान सकिने कम्पनीले जनाएको छ।
नेपाल र जापानबीचको मैत्री सम्बन्ध धेरै पुरानो र महत्त्वपूर्ण छ। नेपालको विकासमा निरन्तर रूपमा सहयोग गर्दै आएका मित्र राष्ट्रहरूमध्ये जापान अग्रस्थानमा छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक जारी रहेको छ।
उनले आफू र आफ्ना समर्थकहरूमा यस्ता कार्यक्रमलाई सहज रूपमा लिन सक्ने सामर्थ्य रहेको दाबी गर्दै कमेडी कार्यक्रम सन्देशमूलक नभएर सस्तो बन्ने र अनावश्यक रूपमा उडान भर्न रमाउने प्रवृत्ति भने उचित नभएको बताएका छन्।