२७ भाद्र २०८३ शनिबार
image/svg+xml

आजदेखि १८औँ ब्रिक्स शिखर सम्मेलन, भारतमा दर्जन बढी देशका नेता भेला हुँदै

दुई दिनसम्म चल्ने सम्मेलनमा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, भारत, इरान, रूस, साउदी अरेबिया, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स (युएई) सहभागी हुँदैछन्।

हिउँको ओछ्यान सौन्दर्यको बिस्कुन

सुगन्धित बाटो र प्रकृतिसँगको साक्षात्कारमा हरेक पल आँखा चुर्लुम्मै डुबिरहेको हुन्छ।

इंग्ल्यान्डलाई स्तब्ध पार्ने रजाउल्लाहको ‘रजबाल’

पाकिस्तानका २१ वर्षीय तीव्र गतिका बलर रजाउल्लाहले टेस्ट डेब्युमा गरेको विस्फोटक ब्याटिङले इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टलाई रोमाञ्चक मोडमा पुर्‍याएको छ।

अरू कसैबाट भ्रमित नबनौं, जनतातिर फर्कौं, हाम्रो जय यसैमा छ : खिमलाल भट्टराई

नेकपा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले यतिबेला पार्टीलाई पुनर्जागृत गर्न र स्थानीय तहको चुनावको तयारीमा केन्द्रित बन्न आग्रह गरेका छन्।

बेँसीसहर–चामे सडक आज दिनभर बन्द हुने

लमजुङ र मनाङ जोड्ने बेँसीसहर-चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका-३ धारापानीमा सडक ढलान गर्न आज बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सडक पूर्ण रूपमा बन्द हुने भएको छ।

एसीसी प्रिमियर कप फाइनलः नेपालको उत्कृष्ट सुरुवात

मलेसियामा जारी एसीसी प्रिमियर मेन्स कपको फाइनल खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ।

एमाले निर्वाचन समीक्षा कार्यदलको बैठक आज पनि

नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज (शनिबार) पनि बस्दैछ।

भोटेकोशी बाढीपछि पर्यटनलाई पुरानै लयमा फर्काउन पहल

यसैबिच, नेपालका लागि इजरायली राजदूत स्मुलिम बासले पनि एक भिडियो सन्देश जारी गर्दै बाढी र पहिरोबाट केही क्षेत्र प्रभावित भए पनि नेपालका धेरै पर्यटकीय क्षेत्र खुला रहेको बताएका छन्।

पर्यटन क्षेत्रमा ५२ अर्बको क्षति, होटलमा मात्र साढे १९ अर्बको नोक्सानी

तिब्बती क्षेत्रबाट भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाको पर्यटन क्षेत्रमा मात्र ५२ अर्ब १३ करोड रुपैयाँबराबरको क्षति पुर्‍याएको छ।

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व समापन हुँदै

चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं उपत्यकासहित यहाँका नेवार समुदायले मनाउने गुँला पर्व आज सम्पन्न हुँदैछ।

भोटेकोशी बाढी : १२ जलविद्युत आयोजना प्रभावित, ९०९ जना बेपत्ता

भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट १२ वटा जलविद्युत आयोजना प्रभावित भएका छन्।

‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम : ७२ वर्षीया भुन्टी विकलाई नागरिकता

बैतडीको दशरथचन्द नगरपालिका-१ पितलथलाकी भुन्टी विकले ७२ वर्षका उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन्।

ब्रिक्स सम्मेलनका लागि राष्ट्रपति सी भारत प्रस्थान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा सी शनिबार बिहान नयाँ दिल्ली गएका हुन्। नयाँ दिल्लीमा आजदेखि १८औँ ब्रिक्स शिखर सम्मेलन सुरु हुँदैछ।

अक्षरको उद्घाटन

दुईचार कविता लेखेपछि कवि, केही अनुच्छेद कोरेपछि चिन्तक, केही अनुयायी जुटेपछि युगनिर्माता... भएँ भन्ठान्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्