खाद्यवस्तुको गुणस्तर परीक्षण ‘ठाउँको ठाउँ’
बजारमा अखाद्य वस्तुको बिक्री वितरण भइरहेको गुनासोका बीच सरकारले अब ‘अन द स्पट’ (ठाउँको ठाउँ) खाद्य वस्तुको गुणस्तर परीक्षण सुरु गरेको छ।
बजारमा अखाद्य वस्तुको बिक्री वितरण भइरहेको गुनासोका बीच सरकारले अब ‘अन द स्पट’ (ठाउँको ठाउँ) खाद्य वस्तुको गुणस्तर परीक्षण सुरु गरेको छ।
जनताको स्वास्थ्यमाथि खेलबाड नहुने गरी काम गर्न मातहतका निकायलाई कृषि मन्त्रीको निर्देशन दिएका छन ।
भारतको एमडिएचले उत्पादन गर्ने ३ र एभरेस्ट मसलाको १ वटा उत्पादनको बिक्रीमाथि सरकारले रोक लगाएको हो।