१९ आश्विन २०८१ शनिबार
image/svg+xml

उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा निषेध

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महनिर्देशक प्रदीप अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा प्रवेश निषेध गरिएको छ।

करदाताहरुले करचुक्ताको प्रमाणपत्र अनिवार्य लिनैपर्छ भन्ने छैनः आन्तरिक राजश्व विभाग

आन्तरिक राजश्व विभागका महानिर्देशक शिवलाल तिवारीले सबै करदाताहरुले करचुक्ताको प्रमाणपत्र अनिवार्य लिनुपर्छ भन्ने नभएको बताएका छन् ।

सांसदलाई महानिर्देशक अधिकारीको जवाफ: छानबिन नभएसम्म दुर्घटनाबारे बोल्न मिल्दैन

सौर्य एयरलाइन्सको दुर्घटनाको विषयमा छानबिन समिति बनिसकेकोले आफूले बोल्न नमिल्ने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले बताएका छन्।

बर्खामा राजधानीका सडक अर्थात् ‘भुलभुलैया’

उता सडक विभागका महानिर्देशक रामहरी पोखरेल विभागद्वारा निर्माण गरिएका सडकमा सबै सुरक्षा मापदण्डहरू पूरा गरेर बनाउने गरेको दाबी गर्छन्।

नक्कली लाइसेन्स प्रकरण: अब पूर्वमहानिर्देशकको पालो!

नक्कली चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा नेपाल प्रहरीले पूर्वमहानिर्देशकहरूको संलग्नताबारे अनुसन्धान सुरु गर्ने भएको छ।

हुम्लामा सडक पुग्यो, गाडी गुड्न अझै वर्ष दिन लाग्ने

नेपालमा सडक निर्माणको सुरुवात भएको सय वर्षपछि भने हुम्ला सदरमुकाम सिमकोटमा सडक पुगेको छ। तर सडक सञ्जालमा सिमकोट जोडिए पनि सवारी साधन भने नियमित चल्न अझै केही समय लाग्ने भएको छ।

एमडिएच र एभरेस्टको ४ उत्पादन बिक्रीमा नेपालले लगायो रोक

भारतको एमडिएचले उत्पादन गर्ने ३ र एभरेस्ट मसलाको १ वटा उत्पादनको बिक्रीमाथि सरकारले रोक लगाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्