कांग्रेसले मन्त्रीको नाम दिन नसक्दा लुम्बिनी सरकारले पाएन पूर्णता
कांग्रेसको भागमा परेको एउटा मन्त्रालयमा कसलाई पठाउने भन्ने बिषयमा कांग्रेस भित्र छलफल चलिरहेको छ। कांग्रेसले बाँकी एउटा मन्त्रालयमा पठाउने सांसदको नाम चयन गर्न नसक्दा पनि सरकारको पूर्णतामा ढिलाइ भएको बताइएको छ।