१९ आश्विन २०८१ शनिबार
image/svg+xml

वर्षाले सगरमाथा आधार शिविर जाने पर्यटकलाई सास्ती

विदेशी पर्यटकका लागि सगरमाथा आधार शिविर मुलुकको सबैभन्दा चर्चित र धेरै घुम्न जान रूचाइने ‘ट्रेक रूट’ हो। पर्यटकीय याममै लगातार परेको पानीले आएको पहिरोका कारण बाटो र पुल बिगार्दा सगरमाथा आधार शिविर जाने पर्यटलाई समस्या परेको हो।

‘लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गर्ने बताएका छन् ।

बुद्धजन्मस्थल लुम्बिनी, पर्यटन र आर्थिक समृद्धि

लुम्बिनीलाई स्वयम् गौतम बुद्धले समेत बोधगया, सारनाथ र कुशीनगरसहित अति महत्वपूर्ण चार तीर्थस्थलहरू मध्ये एक हो भनी मान्नु भएको कुरा बौद्ध ग्रन्थहरूमा पनि उल्लेख गरिएको छ ।

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा

लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाभन्दा कम उमेरका बालबालिकालाई राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार एक कार्यक्रमकाबीच प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका हुन ।

अविरल वर्षाले लुम्बिनीमा कति क्षति ?

शनिवारको झरिका कारण लुम्बिनीमा मानवीय क्षतिका विवरण नआए पनि ठुलो धनजनको क्षति भएको छ । लुम्बिनीमा १२ घर पूर्णरुपमा भत्किएका छन् भने तराई क्षेत्रका सयौं घर डुबान परेकामा छन् ।

लुम्बिनी पर्यटन सर्किट बनाउने तयारी भइरहेको छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको पर्यटन प्रवद्र्धनका लागि प्रदेशका १२ जिल्ला समेटी‘‘लुम्बिनी पर्यटन सर्किट’ बनाउने तयारी भइरहेको बताएका छन् ।

लुम्बिनी प्रदेश सरकारद्वारा कर्मचारीलाई १४ बुँदे निर्देशन

मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारी तहमा उक्त निर्देशन जारी गरेका हुन्। प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन निर्देशन जारी गरिएको हो।

लुम्बिनीमा मन्त्रीहरु बिहान दशदेखि दिउँसो दुई बजेसम्म कार्यालय बस्नुपर्ने

कार्य फछ्र्याैट गर्ने समेत प्रयोजनका लागि कार्यालय दिनमा कम्तीमा बिहान १०ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म (विशेष परिस्थितिबाहेक) मन्त्रालयमै रही मन्त्रालयको कामसँग सम्बन्धित व्यक्तिसँग मात्र भेटघाटको कार्यक्रम राख्नुपर्ने

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मीका डा. डिल्लीराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ।

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. अर्याल, ३ सदस्य पनि नियुक्त

लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.डिल्लीराज अर्याललाई नियुक्त गरेको छ।

लुम्बिनी प्रदेश : पर्यटक बढाउन ‘पर्यटन दुत’

उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले लुम्बिनी प्रदेशको पर्यटन विकासका लगि अवैतानिक पर्यटन दुत नियुक्त गर्ने निर्णय गरेको छ ।

लुम्बिनीको पर्यटन विकासका आधार पहिल्याइँदै

प्रदेशको समृद्धिको पहिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकासलाई लुम्बिनी प्रदेश सरकारले अपरिहार्य मान्दै आएको छ।

चर्को विरोधपछि मन्त्री कुर्मीले दिए राजीनामा

लुम्बिनी प्रदेशका वन मन्त्री वाद शाह कुर्मीले मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष राजीनामा बुझाएका हुन्।

अदालतले जेल पठायो, सांसद पुगेनन्

आइतबार नै पूर्वी रूकुम जिल्ला अदालतले सांसद धनबहादुर केसीलाई रुकुम पश्चिम कारागार पठाइएको भएपनि सोमबार दिउँसोसम्म केसी कारागार नगएको पाइएको छ।

मुख्यमन्त्रीको भ्रमणलाई लिएर पार्टीभित्रै विवाद

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको भ्रमणलाई लिएर पार्टीभित्रै विवाद उत्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्