१९ आश्विन २०८१ शनिबार
image/svg+xml

ब्राजिललाई राहत

रियल मड्रिडका फरवार्ड रोड्रिगोले एक मात्र गोल प्रेरणामा ब्राजिलले शनिबार इक्वेडरलाई हराउँदै २०२६ विश्वकप छनोट अभियानलाई बलियो बनाएको छ।

आज धुमधामका साथ थारु समुदायले अट्वारी पर्व मनाउँदै, ६ जिल्लामा बिदा

पश्चिम नेपालका थारु बाहुल्य जिल्लामा अट्वारी पर्व धुपधामका साथ मनाइँदैछ।

सरकारी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मुख्यमन्त्री आचार्यको आग्रह

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारी कार्यालयबाट प्रवाह हुने सेवा प्रवाहलाई थप चुस्त बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्।

अनुजालाई ‘डा. हरिहर देव पन्त लघु उद्यमशील पुरस्कार’ प्रदान

लुम्बिनी प्रदेशबाट यस वर्षको ‘डा. हरिहर देव पन्त लघु उद्यमशील पुरस्कार’ सर्वोत्कृष्ट लघु उद्यमी अनुजा सिंह राठौंरलाई प्रदान गरिएको छ ।

स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन यसै वर्षबाट लागू हुने बताएका छन्।

भावुक हुँदै सुआरेजले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

उरुग्वेका अनुभवी स्ट्राइकर लुइस सुआरेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

स्वास्थ्य सेवा हब बनाइँदै लुम्बिनी प्रादेशिक अस्पताल

बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताललाई देशकै सुविधासम्पन्न र ठुलो सरकारी अस्पतालका रूपमा स्तरोन्नति गरिँदै छ।

विकासका लागि सत्ता–प्रतिपक्ष सँगसँगै अगाडि बढ्छौं: अर्थमन्त्री

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विकासे आयोजनाहरूमा राजनीति गर्न नहुने बताएका छन्।

लुम्बिनी सरकारका मुख्य न्यायाधिवक्ताले लिए शपथ

लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

पर्यटनको चित्र

हाल स्वयं सक्रिय नरहेकाले दैनन्दिनरूपमा सूचित नरहे पनि हाम्रो आफ्नो पर्यटन सञ्चार मुलुक बाहिर त्यति सक्रिय र पर्यटक आकर्षित गर्नेखालबाट भइरहेको भने महसुस हुँदैन। राष्ट्रिय ध्वजाबाहकको दयनीय अवस्था यसको एउटा मुख्य कारण हो भने उसको देखासिकीले पनि अन्य धेरै नाम चलेका हवाई सेवा पनि प्रतिस्पर्धामा उत्रने थिए र त्यसको लाभ हाम्रो पर्यटन क्षेत्रले पाउने थियो।

बागमतीका पशुमा लम्पी स्किनविरुद्धको खोप

गाईभैंसीमा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप अभियानअन्तर्गत ७१ हजार नौ सय ७७ वटा पशुमा खोप लगाइएको हो।

‘आनन्द संहिता’ को विमोचन

लेखक तथा पत्रकार घनश्याम खड्काको उत्प्रेरणादायी पुस्तक ‘आनन्द संहिता’को बुद्धको जन्मस्थल लुम्बिनीमा विमोचन भएको छ ।

कांग्रेसले मन्त्रीको नाम दिन नसक्दा लुम्बिनी सरकारले पाएन पूर्णता

कांग्रेसको भागमा परेको एउटा मन्त्रालयमा कसलाई पठाउने भन्ने बिषयमा कांग्रेस भित्र छलफल चलिरहेको छ। कांग्रेसले बाँकी एउटा मन्त्रालयमा पठाउने सांसदको नाम चयन गर्न नसक्दा पनि सरकारको पूर्णतामा ढिलाइ भएको बताइएको छ।

तालाबन्दीप्रति बौद्ध सङ्घसंस्थाको विमति

धर्मोदय सभा र अन्य बौद्ध सङ्घसंस्थाले लुम्बिनी विकास कोषमा गरिएको तालाबन्दी, घेराउलाई अशोभनीय क्रियाकलाप भन्दैे त्यसप्रति विरोध जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्