१९ आश्विन २०८१ शनिबार
image/svg+xml

लुम्बिनी क्षेत्रको सम्पदा संरक्षणमा कोष र स्थानीय सरकारबीच सहकार्यको खाँचो

बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण एवं थप पर्यटन प्रवर्द्धन गर्न लुम्बिनी विकास कोषले आइतबार लुम्बिनी सांस्कृति नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको छ।

प्रदेश प्रमुखलाई हटाउँदा अपमान गरियोः निःवर्तमान प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेशका निःवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश प्रमुखलाई हटाउँदा अपमान गरिएको बताएका छन्।

लुम्बिनी प्रदेशले बनायो पाँच वर्षे रणनीतिक कार्य योजनाको मस्यौदा

सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणका लागि लुम्बिनी प्रदेश सरकारले पाँच वर्षे रणनीतिक कार्य योजनाको मस्यौदा तयार पारेको छ।

लुम्बिनी मुख्यमन्त्रीद्वारा खादामाला निषेध

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुचनै टाँस गरेर खादा माला निषेध गरेका छन्।

लुम्बिनीका नवनियुक्त ८ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आर्चायले पद तथा गोपनीयताको शपथ लिएसँगै एमाले र काँग्रेसका ८ जना मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।

लुम्बिनी प्रदेशमा ट्विस्ट: एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बन्दै

एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्ने चर्चा विपरीत एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री हुने भएका छन्।

लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने तयारी गरेका छन्।

नयाँ सत्ता समीकरणसँगै प्रदेशमा ‘कसरत’

संघीय सरकारको नेतृत्व फेरबदल भएसँगै प्रदेश तहमा पनि नयाँ समीकरणमा आबद्ध दलहरूले सरकार निर्माणको कसरत थालेका छन्।

आकर्षक बनाइँदै पाल्पा दरबार सङ्ग्रहालय

ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने ध्येयले पुराना जीर्ण संरचनाको पुनःनिर्माण थालिएको थियो ।

लुम्बिनी सरकार नेतृत्व गर्ने हतारमा एमाले

गत प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन लगत्तै बनेको माओवादीसँगको अप्रत्याशित गठबन्धन लुम्बिनी प्रदेश एमाले संसदीय दलका नेता लीला गिरीका लागि फलिफाप बनिदियो। उनी निर्वाचन लगत्तै बनेको सरकारको नेतृत्वकर्ता बने।

एक युवा, पाँच बिरुवा अभियान शुभारम्भ

प्राचीन बुद्ध नगरी कपिलवस्तु नगरपालिकामा ‘ एक युवा पाँच बिरुवा ’अभियान संचालन गरिएको छ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई प्राविधिक शिक्षालय बनाइने

लुम्बिनीका प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै प्राविधिक शिक्षालयका रुपमा विकास गरिने बताएका छन्।

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ। प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्