२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रधानमन्त्रीबाट महाकाली करिडोरबारे सदनलाई जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली करिडोर आयोजनाअन्तर्गतको तुषारपानी–कोटेघर–टिङ्कर खण्डबारे सदनलाई जानकारी गराएका छन्।

नेप्से परिसूचक बढ्ने क्रम जारी,१३ अर्ब ९१ करोड ५५ लाख भन्दा बढीको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको दोस्रो दिन सोमबार सामान्य अङ्कको सुधार देखिएको छ । सोमबार परिसूचक दुई दशमलव १५ अङ्कले बढेर दुई हजार चार सय ८८ दशमलव ०९ अङ्कमा कायम भएको हो ।

बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन्ः परराष्ट्रमन्त्री डा.आरजु राणा

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेका जानकारी दिएकी छन्।

नेपाल-चीनको सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताएका छन्।

नेपालको सेमिफाइनलमा प्रतिद्वन्द्वी किर्गिस्तान

नेपालले माल्दिभ्समा जारी काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा किर्गिस्तान प्रतिद्वन्द्वी पाएको छ।

विराटनगरमा दिउँसै १४ लाख लुटपाट

विराटनगर महानगरपालिका–३ स्थित नेपाल आयाल निगम नजिकबाट आइतबार दिउँसो एक व्यवसायीको कार्यालयबाट १४ लाख रुपैयाँ लुटपाट भएको छ।

अरुणको सम्झनामा जति माया लाए पनि...

साँझ छिप्पिँदै थियो । मधुरो उज्यालोमुनि कलाकार भुइँमा पलेँटी कसे । बागलुङ बजारको एक प्रतिक्षालयमा सङ्गीतप्रेमी व्यग्र थिए, गीतसङ्गीत सुन्न र त्यसको तालमा रमाउन । विस्तारै गुञ्जियो ‘तिमी रामराम भजी बाँच’ । यही भजनबाट शनिबार गायक अरुण थापा मगरको २५औँ स्मृति दिवस ‘अरुण स्मृति साँझ’ आरम्भ भयो ।

बंगलादेशमा रहेका नेपालीको जिउधनको सुरक्षा गर्न सरकारसँग कांग्रेसको आग्रह

कांग्रेस संसदीय दलको आइतबार बसेका संसदीय दलको बैठकले नेपाल आउन चाहाने सबै नेपाली नागरिकलाई स्वदेश फिर्तिको सहज वातावरण बनाउन आग्रह गरेको छ।

युसएआइडीको नेपाल निर्देशकमा क्याटी नियुक्त

नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउँदै आएको अमेरिकी सहयोग नियोग युएसएआइडीको नेपाल मिसन निर्देशकमा क्याटी डोनोहोइ नियुक्त भएकी छन्।

बागमतीमा कांग्रेसले लामालाई मुख्यमन्त्री बनाउने, जम्कट्टेलको विपक्षमा मतदान गर्ने

बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसले संसदीय दलका नेता बहादुरसिंह लामालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको छ।

मोतीलक्ष्मी उपासिका क्रान्तिकारी तथा प्रेरणादायी नारी साहित्यकार

नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल भाषा मिसा खलस्को सहकार्यमा नेपालभाषाका साहित्यिक सर्जक तथा अभियन्ता मोतीलक्ष्मी उपासिकाको ११५ओैँ जन्मजयन्ती मनाइएको थियो।

महिला एसिया कप: नेपालको सेमिफाइनलमा नजर

महिला एसिया कपको आगामी यात्रा न नेपाललाई सजिलो छ, न पाकिस्तानलाई। किनकी पहिलो खेलमा जित हासिल गरेको नेपालले अब पाकिस्तान र भारतजस्ता बलिया टोलीलाई पराजित गर्नुपर्छ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

बैठक मध्याह्न १२ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ।

नेपाली राजनीतिमा बिपी प्रभाव

नेपाली कांग्रेसका संस्थापक बिपी कोइराला एक राष्ट्रवादी, लोकतन्त्रवादी तथा समाजवादी नेता थिए। उनी परिवर्तनका संवाहक एक कुशल संगठनकर्ता मात्र नभएर दूरदर्शी राजनीतिक विचारक पनि थिए।

आज ४२ औं बिपी स्मृति दिवस

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्