२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कवि प्रद्युम्न जोशी र शिक्षाविद् प्राडा विद्यानाथ कोइराला पुरस्कृत

नेपाली शिक्षा परिषदले आफ्नो ७४ औं वार्षिकोत्सवको अवसरमा कवि प्रद्युम्न जोशीलाई नगद राशि ५० हजार रूपैयाँसहित ‘गोपाल पाँडे असीम पुरस्कार-२०८१’ प्रदान गरेकाे छ।

साफ यु–२०ः पहिलो खेलमा नेपाल पाहुना टोली श्रीलङ्कासँग भिड्दै

समूह ‘ए’ मा रहेका नेपाल र श्रीलङ्काबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ।

विद्युत् प्राधिकरण जनताप्रति उत्तरदायी बन्नुपर्छ: ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरण जनताप्रति उत्तरदायी बन्नुपर्ने बताएका छन्।

साफ यु–२० च्याम्पियनसिप आजबाटः नेपालसहित सबैको लक्ष्य फाइनल

औसत मानिएका भुटान, बंगलादेश, माल्दिभ्स र पाकिस्तानजस्ता प्रतिद्वन्द्वीसँग पनि नेपालले नतिजा निकाल्न संघर्ष गर्नुपर्ने अवस्था छ। दुई वर्षअघि बहराइनमा भएको एएफसी यु–२० एसियन कप छनोटमा भुटानसँग नेपाल २–० ले पराजित भएको बिर्सनलायक क्षण अझैँ ताजै छ।

‘आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक’

अर्थ मन्त्रालयले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने विषय समावेश गरेकामा नेपाल उद्योग वाणिज्य महासङ्घले यसलाई सकारात्मक रूपमा लिएको जनाएको छ।

कुलमानलाई उर्जामन्त्रीको जवाफ: उद्योगको लाइन काटेर बस्नु घाँटी काट्नु सरह हो

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगहरूमा विद्युत् काट्नु नहुने बताएका छन् ।

क्यानडा पढ्न जाने विद्यार्थीलाई दूतावासले दियो ७ बुँदे सुझाव

क्यानडास्थित नेपाली दूतावासले अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरूलाई आवश्यक सुझाव दिएको छ।

बैङ्किङ कसुर तथा सजाय विधेयकलाई पुनर्लेखन गरी बैंक र ऋणीलाई हेर्ने कानुन फरक बनाउनु पर्छ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैंक र ऋणीलाई हेर्ने कानुन फरक हुनुपर्ने बताएका छन् ।

‘भाषिक समानताले भारत–नेपाल सम्बन्ध सुमधुर’

आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाली जनकल्याण समितिको आयोजनामा यहाँ नेपाली भाषा र दर्शन विषयक कार्यक्रम सम्पन्न भएको छ।

नेपालगञ्ज औद्योगिक क्षेत्रमा आठ सय जनालाई रोजगारी

नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका उद्योग र प्रतिष्ठानमा आठ सय जनाले रोजगारी पाएका छन्। औद्योगिक क्षेत्रमा सञ्चालित ३४ उद्योगमा उनीहरुले रोजगारी पाएका हुन्।

नेपाल रिपब्लिक मिडियाले कमायो ४० लाखभन्दा बढी मुनाफा

नेपाल रिपब्लिक मिडियाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार ४३ लाख ७६ हजार ७ सय ५४ रुपैयाँ नाफा कमाउन सफल भएको हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्