२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपाल टेलिकमको खुद नाफा साढे ६ अर्ब

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वायु प्रदूषण मृत्युदर रोक्न नेपाल असफल, वायु गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड पुनरावलोकन जरुरी

‘एअर क्वालिटी लाइफ इन्डेक्स–२०२३’ नामक प्रतिवेदनका अनुसार वायु प्रदूषणका कारण नेपालीको सरदर आयु ४.६ वर्षले घटेको छ ।

भारतमा बन्धक बनाइएका नेपालीको उद्धारका लागि सरकारले बढायो सक्रियता

भारतमा बन्धक बनाइएका नेपालीको उद्धार, स्वदेश फिर्ता र पारिवारिक पुनर्मिलनलाई सरकारले तीव्रता दिएको छ।

जाजरकोटको चौखामा विद्युत सबस्टेशन निर्माण

नेपाल विद्युत् प्राद्यिकरणको १० करोड लागतमा जाजरकोटको नलगाड नगरपालिका–१२ चौखामा ३३/११ केभी विद्युत् प्रसारण लाइन सबस्टेशन निर्माण भएको छ।

युवा नजोगाउने देश

बदलिँदो परिवेशमा कुनै पनि मुलुकको प्रतिष्ठा पनि युवाको सफलता र असफलता योगदानको आधारमा अन्तराष्ट्रिय जगत्ले मूल्यांकन गर्ने गर्छ। त्यही भएर युवाहरूमाथिको लगानीमा जोड दिएको पाइन्छ।

ढल्दै राष्ट्रिय ध्वजावाहक : आन्तरिक उडान बन्द, अन्तर्राष्ट्रिय अस्तव्यस्त

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम यतिबेला महासंकटको अवस्थाबाट गुज्रिएको छ।

नेपाल भ्रमण दुई पक्षीय हितमा: विदेश मन्त्रालय

आइतबार बिहान काठमाडौं उत्रिएका विदेश सचिव मिस्री स्वदेश फर्केलगत्तै सोमबार साँझ जारी गरेको नौ बुँदे प्रेस विज्ञप्तिमा विदेश मन्त्रालयले छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार भएको जनाएको हो।

आइसिसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाली टोली भारतमा

वर्षाले प्रशिक्षण प्रभावित गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी क्रिकेट विश्वकप लिग–२ को थप तयारी गर्न भारत प्रस्थान गरेको छ।

कांग्रेस केन्द्रीय समिति बैठक: सरकार सफल बनाउनेमा जोड, संविधान संशोधनको कुराप्रति चासो

सत्तारुढ नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेताहरूले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउनुपर्नेमा जोड दिएका छन्।

‘विद्यार्थी बाट मात्रै डेढ खर्बभन्दा बढी विदेशी मुद्रा बाहिरियो’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले वार्षिक डेढ लाख भन्दा बढी विद्यार्थी देशबाहिर जाँदा डेढ खर्बभन्दा बढी विदेशी मुद्रा नेपालबाट बाहिरिनु चिन्ताको विषय भएको बताएका छन् ।

कांग्रेसमा १५औं महाधिवेशनको कार्यतालिका खोजी

नेपाली कांग्रेसका नेताहरूले पार्टीको आगामी महाधिवेशनका विषयमा चासो र चिन्ता व्यक्त गरेका छन्।

‘यहाँ भ्रष्टाचारबाट आफू जोगिन कानुन बनाइन्छ’

नेपालमा भ्रष्टाचारको स्वरूप र प्रकृति बदलिएकाले समायानुकूल कानुन बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

उद्योगमन्त्री भण्डारीद्वारा कोलकत्ता पोर्टको अवलोकन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोलकत्ता पोर्टको अवलोकन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्