१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल टेलिकमको सेवा आज ४ घन्टाका लागि प्रभावित हुने

नेपाल टेलिकमको ग्राहक सेवा प्रणाली आज ४ घन्टाका लागि प्रभावित हुने भएको छ।

टेलिकमले आज सूचना जारी गर्दै टेलिकमको ग्राक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्यका लागि आज राति ११ बजेदेखि करिब ४ घन्टाका लागि ब्यालेन्स/रिचार्ज/प्याकेज खरिद/क्वेरी सेवाहरू प्रभावित हुने बताएको हो।

सेवा सम्बन्धी समस्याका लागि १४९८ र १९८ मा सम्पर्क गर्न पनि टेलिकमले आग्रह गरेको छ।

प्रकाशित: ३२ श्रावण २०८१ ०७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App