२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रहरी र जनप्रतिनिधिको उपस्थिति नभएको ठाउँबाट उद्धार गर्न चुनौती भयो: रक्षा मन्त्री राई

रक्षा मन्त्री मानवीर राईले विपद् परेको स्थानको समयमै पहिचान गर्न नसक्दा मानवीय क्षति भएको बताएका छन् ।

सभामुखविरुद्ध माओवादी, एमालेसँग झडपको डर

प्रतिनिधिसभाको आइतबारको बैठक सभामुखको ‘हिंसा’ शब्द असंसदीय नभएको भन्ने निर्णयका कारण माओवादीको सदन अवरुद्ध गर्ने चेतावनीले बैठक बस्दै नबसी स्थगित भएको छ।

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ।

‘हिंसा’ शब्द प्रवेशले संसद्मा हंगामा

प्रतिनिधि सभाको बैठकमा ‘हिंसा’ शब्द प्रयोग भएपछि सत्तापक्ष र प्रतिपक्ष सांसदबिच भनाभन हुँदा सभामुखलाई नियन्त्रण गर्न हम्मेहम्मे परेको छ।

समितिमै थुप्रिए विधेयक, कामविहीन संसद्

संसदीय समितिमा रहेका विधेयकहरू पारित गर्न नसकिएपछि प्रतिनिधिसभाको बैठक बिजनेस नभएका कारण स्थगित भएको छ।

प्रतिनिधिसभाः बढ्दो हवाई दुर्घटनासँगै नियामकको भूमिकामाथि प्रश्न

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा नेपाली आकाशमा हवाई दुर्घटना बढेसँगै नियामक निकायको भूमिकामाथि प्रश्न उठेको छ ।

नेकपा एसद्वारा विपक्षमा मतदान गर्न ह्विप

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ।

संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच ठुलो संख्याको अन्तर

नयाँ सरकार गठनपछि बसेको प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षको संख्यामा धेरै अन्तर देखियो। समग्रमा संसद्लाई सत्तापक्षको कब्जामा देखायो।

सरकारलाई साना दलको पनि ‘अविश्वास’

प्रतिनिधिसभामा रहेका प्रायः सबै साना दलले प्रधानमन्त्री पुष्पकमल दाहालललाई विश्वासको मत नदिने भएका छन्।

संसद्‌मा कंसाकारको गलत तथ्य र तथ्याङ्क प्रस्तुत

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य बनेकी मकवानपुरकी विन्दबासिनी कंसाकारले संसद्मा गलत तथ्य र तथ्याङ्क प्रस्तुत गरेकी छिन्।

विदेशी लगानीका लागि उपयुक्त आधार बनेको छःअर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले गत वैशाखमा सम्पन्न तेश्रो लगानी सम्मेलनले नेपालमा विदेशी लगानीका लागि उपयुक्त आधार रहेको सन्देश दिएको बताएका छन्।

सांसदकाे गुनासाे: राज्यनीति कमजोर हुँदा सबै क्षेत्र लथालिंग

प्रतिनिधिसभामा सांसदहरूले राज्यको नीति कमजोर हुँदा सबैतिर लथालिंगको अवस्था आइरहेको बताएका छन्।

एसइईको नतिजामा सांसदहरू असन्तुष्ट,लगाए सरकारलाई दोष

सांसदहरूले एसइई परीक्षामा ५२ प्रतिशत भन्दा बढी अनुत्तीर्ण भएका भन्दै यस सम्बन्धमा गहन अध्ययन गर्नुपर्ने धारणा राखेका छन्।

सामान्य अवस्थामा नेपाली सेना हतियार लिएर सीमा सुरक्षामा बस्न मिल्दैन: मन्त्री उप्रेती

रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले सामान्य अवस्थामा नेपाली सेना हतियार लिएर सीमा सुरक्षाको लागि बस्न नमिल्ने बताएका छन्।

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । बैठकमा जारी विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी मन्त्रालयगत छलफलमा सांसदहरुले आफ्ना धारणा व्यक्त गर्ने क्रम समाप्त भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्