१२ आश्विन २०८१ शनिबार
image/svg+xml

बिपी जयन्तीमा चितवन कांग्रेसले १७१ जनालाई सम्मान गर्ने

नेपाली कांग्रेस चितवनले १११ औँ बिपी जयन्तीका अवसरमा पार्टीमा योगदान पुर्‍याएका १७१ जनालाई सम्मान गर्ने भएको छ । तीन बिधामा बिभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो ।

राप्तीमा बेपत्ता दुई युवकको अवस्था अज्ञात, खोजी जारी

राप्तीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात छ । शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आइतबार विहानसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए ।

कोटेश्वर डोजाङलाई आठ स्वर्ण

कोटेश्वर तेक्वान्दो डोजाङ शनिबार छैटौं नेकोस राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ ।

ईपीएस सम्झौताको १७ वर्ष : नेपाल बन्यो २०२३ मा सबैभन्दा धेरै कामदार पठाउने मुलुक

पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ।

हरित हाइड्रोजनमा नेपालको नेतृत्व

पछिल्ला दशकहरूमा विश्वका हरेक गतिविधिलाई पर्यावरणसँग जोड्ने गरिएको छ। जलवायु परिवर्तनले विश्वको तापमानमा आएको अत्याधिक वृद्धिका कारण समस्या भयाबह भइरहेको छ।

जवानको पेन्सन अब १६ वर्षमै

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई यही महिनाभित्र संसद्मा पठाउने कसरत गरेको छ।

एन्फा महिला लिग : पुलिसको शानदार जित, संकटा चन्द्रपुरसँग बराबरीमा रोकियो

एन्फा महिला लिगमा नेपाल पुलिस क्लबले शानदार जित निकाल्दा संकटा क्लबले चन्द्रपुर नगरपालिकासँग अंक बाँडेको छ ।

श्रीलंकामा रहेको राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा पराजित

विश्वकप लिग- २ को तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा पराजित भएको छ । शुक्रवार भएको अभ्यास खेलमा नेपाल श्रीलंका डेभलभमेन्ट ११ सँग ५ विकेटले पराजित भएको हो ।

नेपाल टेलिकम प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ।

नेताका कारण युवामा निराशा छायो: कांग्रेस नेता भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले नेताहरुका कारण युवामा निराशा छाएको बताएका छन्।

रेडक्रसको स्थापना दिवसमा ३७ जनाले गरे रक्तदान

नेपाल रेडक्रस सोसाईटीको स्थापना दिवसमा तीन दर्जन हाराहारीले रक्तदान गरेका छन्।

प्रमज्यू, सेनाको अभिभावक बनिदिनूस्!

देशको सुशासन, भ्रष्ट प्रजातन्त्र, जातीय र धार्मिक विद्रोह, विदेशी हस्तक्षेप आउँदैछ भन्ने लक्षण देखेपछि देशमा सही प्रजातन्त्र र सुशासन दिन सेना कठोर र निर्मम बन्नैपर्छ। सार्क देशमध्ये नेपाल मात्रै हो, सेना जनताले बनाएका र स्वतन्त्र रहन सकेको।

प्रज्ञाप्रतिष्ठानमा 'बदलिंदो परिवेशमा तीज र तीज गीतको सान्दर्भिकता'बारे बहस

नेपाल प्रज्ञाप्रतिष्ठानको साहित्य (काव्य/पद्य) विभागले 'बदलिंदो परिवेशमा तीज र तीज गीतको सान्दर्भिकता'विषयक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको थियो।

नौ महिनापछि पर्यटन बोर्डको सिइओ नियुक्त गरिँदै

नेपाल पर्यटन बोर्ड प्रमुख कार्यकारी अधिकृत (सिइओ) विहीन भएको नौ महिनापछि यसको टुंगो लाग्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्