प्रधानमन्त्रीलाई काम होइन, सरकार ढल्दैन भनेर भाषण गर्नुपर्ने बाध्यता छ: विप्लव
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको काम नै सरकार ढल्दैन भनेर भाषण गर्ने रहेको टिप्पणी गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको काम नै सरकार ढल्दैन भनेर भाषण गर्ने रहेको टिप्पणी गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले श्रीलङ्कामा हालै सम्पन्न संसदीय निर्वाचनमा नेशनल पिपुल्स पावर (एनपिपी) पार्टीले दुई तिहाइ बहुमत हासिल गरेकामा बधाइ ज्ञापन गरेको छ।
इलामस्थित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला अधिवेशन आयोजक कमिटी अध्यक्षमा रणबहादुर राई चयन भएका छन्। सदरमुकाममा सम्पन्न जिल्ला कमिटीको १५औँ पूर्ण बैठकले राईलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो।
सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलस्थित केन्द्रीय कार्यालय सुरु भएको छ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत माओवादीका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले
नेपालको संविधान जारी भएको १० वर्षका अवधिलाई सूक्ष्म रूपमा मूल्याङ्कन गरी देश र जनताका पक्षमा संविधान संशोधन गर्नुपर्ने धारणा व्यक्त गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन्।
जनतालाई जेजस्ता आश्वासन र प्रतिबद्धता बाँड्दै वा स्थिरता, सुशासन र विकासका गुलाबी चित्रण सुनाउँदै आए पनि एमालेको समर्थन र माओवादी नेतृत्वको गठबन्धन सरकार हालै तासको घरझैं चार महिना नपुग्दै जगैदेखि ढल्यो र नेपाली कांग्रेस र एमालेको अगुवाइमा नयाँ सरकार खडा भयो।
एघार जिल्लामा एमालेको अधिवेशन गर्न बाँकीनेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको बताएका छन्।
आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
सोमवार बसेको संसदीय दलको बैठकले पार्टीको सम्बन्धमा विभिन्न अफवाहहरु फैलाइएको भन्दै पार्टी एकढिक्का रहेको निष्कर्ष निकालेको हो।