१० भाद्र २०८३ बुधबार
image/svg+xml

भोटेकोशी बाढी : प्रभावितलाई सुरक्षित स्थानमा सार्न रास्वपाको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सरकार, स्थानीय प्रशासन र नागरिकलाई आग्रह गरेको छ।

टिमुरेमा सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्क विहीन

थापाले भोटेकोशीमा अकस्मात ठूलो बाढी आएको र त्यसबाट टिमुरे क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको जानकारी दिए।

भोटेकोसी बाढी : केही घण्टामा मुग्लिन पार गर्दै, प्रधानमन्त्रीद्वारा आपत्कालीन बैठक आह्वान

प्रधानमन्त्री वालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएका छन्।

रसुवा बाढी : हिमताल विस्फोटन वा बाँध फुटेको मौसमविद्को अनुमान

रसुवाको भोटेकोशीमा आएको बाढी हिमताल विस्फोटन वा पहिरोका कारण बनेको अस्थायी बाँध फुट्दा आएको हुनसक्ने वरिष्ठ मौसमविद् उज्वल उपाध्यायले प्रारम्भिक अनुमान गरेका छन्।

रसुवा बाढीपछि उद्धार तीव्र, दुई हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइयो

रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आज बिहान बाढी गएलगत्तै सरकारले पीडितको उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको छ।

आज सुनको मूल्य घट्यो, चाँदी बढ्यो

स्थानीय बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँ घटेर तीन लाख २२ हजार १०० रुपैयाँ कायम भएको छ।

रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा उद्धारका लागि निर्देशन

रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक ठूलो बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले उद्धार, राहत तथा प्रभावित क्षेत्रका बासिन्दाको सुरक्षाका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न निर्देशन दिएका छन्।

भोटेकोसीको बाढी धादिङ-गल्छी पुग्यो, मुग्लिन-नारायणगढ सडक आसपास उच्च सतर्कता

बिहान १०:२८ बजे सूचना जारी गर्दै महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन-नारायणगढ सडक तथा त्रिशुली नदी आसपासका बस्ती र बजार क्षेत्र खाली गरी सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

भोटेकोसीमा अचानक ठुलो बाढी : के भन्छन् बाढी पूर्वानुमान महाशाखा प्रमुख ?

पराजुलीका अनुसार भोटेकोसीमा आएको बाढीले माथिल्लो क्षेत्रमा ठुलो क्षति गरेको सूचना आएको छ। यसको असर मुग्लिनसम्म पर्न सक्ने आकलन गर्दै नुवाकोट, धादिङ र चितवनका त्रिशुली नदी तटीय क्षेत्रलाई अति उच्च जोखिममा राखिएको उनले बताए।

रुसी विमान दक्षिण कोरियाली हवाई रक्षा क्षेत्रमा

दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा रुसी सैन्य विमान प्रवेश गरेपछि निगरानीका लागि लडाकू विमान परिचालन गरेको जनाएको छ।

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मीको रेसुङ्गा नगरपालिका ७ स्थित जिपपार्क सडकमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ।

भोटेकोसीमा बाढीपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक सुरु

गृहमन्त्री सुधन गुरुङको विशेष उपस्थितिमा बैठक सुरु भएको हो। बैठकमा भोटेकोसीमा आएको बाढीको अवस्था, सम्भावित जोखिम तथा प्रभावित क्षेत्रमा तत्काल अपनाउनुपर्ने उद्धार र सुरक्षा उपायबारे छलफल भइरहेको छ।

नेपाली सेना: राष्ट्रिय सुरक्षाको आधार

नेपालको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको संरक्षणमा नेपाली सेनाको भूमिका सदैव विशिष्ट र ऐतिहासिक रहँदै आएको छ।

भोटेकोसीमा ठुलो बाढी : सुरक्षित स्थानमा जान आग्रह

महाशाखाका अनुसार भोटेकोसी नदीमा ठुलो बाढी प्रवेश गरेकाले त्यसको असर त्रिशुली नदीमा समेत पर्न सक्ने देखिएको छ। त्यसैले त्रिशुली नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

रसुवामा बाढी, स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा ठूलो क्षतिको आशंका

रसुवामा भोटेकोशी नदीमा आएको बाढीले स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा ठूलो क्षतिको आशंका गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्